ओलीको भालेवादमा अल्झिएको नेकपा एमाले र भुमरीमा परेको कम्युनिष्ट आन्दोलन

सुभाषचन्द्र देवकोटा - राजनीतिक दलहरु विचारको अधारमा बन्छन् र विचार कै आधारमा भत्किन्छन्। विचार नै राजनीतिक दलहरुको मेरुदण्ड हो जसले राजनीतिक दलहरुलाई जीवन्त र गतिशील बनाउँछ। तर विडम्बना, आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) विचारको त्यो जीवन्त र गतिशील मेरुदण्डलाई चुँडालेर राजनीतिको अध्याँरो यात्रामा निस्किएको छ। यस्तो यात्राले सर्वसाधारण बिच केही समयसम्म…

सम्बन्धित सामग्री

एमालेले ओली नेतृत्वमा एकल बहुमतको सरकार बनाउँछ : आनन्द पोखरेल

काठमाडौं : नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले निर्वाचनपछि नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा एकल बहुमतको सरकार बनाउने दाबी गरेका छन्।उनले भने, ‘नेपालमा एमालेको विरुद्धमा सबै दलको गठबन्धन गरिएको छ र एमालेलाई हराउने भनिएको छ। केही साथीहरु कम्युनिष्ट आन्दोलन ध्वस्त गर्न भनेर गठबन्धन बनाएर गए। माओवादी कांग्रेससँग लम्पसार परेको छ। एमालेले यो चुनावलाई सामान्य रुपमा लिएको छैन। यो चुनाव त हाम्रो लागि वर्ग युद्ध नै हो। नेपालको आन्दोलनमा

`प्रचण्ड र माधवको स्वार्थले कम्युनिष्ट आन्दोलन विखण्डित`

मकवानपुर - नेकपा एमालेका केन्द्रीय पोलिटव्यूरो सदस्य तथा केन्द्रीय स्कुल विभाग उपप्रमुख ईश्वरी रिजालले माधव र प्रचण्डको स्वार्थको कारण नेपालमा कम्युनिष्ट आन्दोलन विखण्डित भएको बताएका छन् ।  उनले मकवानपुरको बागमती गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी हावी देखिएको बताए । नेकपा एमाले बागमती...

लक्ष्मीभक्त उपाध्याय अनुभवी र पाको नेता : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लक्ष्मीभक्त उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका छन्। शुक्रबार शोक वक्तव्य जारी गर्दै उनले आजीवन कम्युनिष्ट आन्दोलन र पार्टीमा सक्रिय रहँदै योगदान दिने नेतामध्ये अग्रणी रहेका उपाध्यायको निधनबाट कम्युनिष्ट आन्दोलनले पहिलो पुस्ताको पाको, अनुभवी अभिभावक र निरन्तर आन्दोलनमा लागिरहेको प्रतिबद्ध नेता गुमाएको बताए । नेकपामा विभिन्न महाधिवेशन र सम्मेलनमा भाग लिनुका साथै संस्थापक महासचिव पुष्पलालको सामीप्यमा रहेर उनले निरन्तर कम्युनिष्ट आन्दोलनमा पु&ye

नेकपा एमाले दाङका निवर्तमान अध्यक्ष खड्काद्वारा राजनीतिबाट विश्राम लिने घोषणा

कम्युनिष्ट नेता टीकाराम खड्काले राजनीतिक रुपमा आफूले विश्राम लिएको जनाएका छन् । नेकपा एमाले दाङका निवर्तमान अध्यक्षसमेत रहेका खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिक यात्राबाट आफूले विश्राम लिएको जनाएका हुन् ।२० वर्षको उमेरमा विद्यार्थी संगठनमार्फत कम्युनिष्ट आन्दोलन, किसान आन्दोलनमा सहभागी हुँदै कम्युनिष्ट पार्टी संगठन निर्माणमा क्रियाशील हुँदै आएको उनले बताएका छन् । राजनीतिक आन्दोलनमा सहभागी हुँदै गर्दा ८ महिना जेल बस्नु परेको स्मरण गर्दै उनले विभिन्न समयमा भएका आन्दोलनमा आफूले सहभाग

युवालाई बाँदर बनाएर सकडमा उतारेर कम्युनिष्ट आन्दोलन जोगिँदैन: अष्टलक्ष्मी शाक्य

काठमाडौँ – नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बाँदर बनाएर युवाहरुलाई सडकमा उतारेर कम्युनिष्ट आन्दोलन नजोगिने बताएकी छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि सर्वोच्च अदालतले संसदलाई पुन:स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशविरुद्ध युवाहरुलाई बाँदरको रुपमा सकडमा उत्रारेका थिए। उनले भनिन,‘ किन बाँदर बनाएर सकडमा युवाहरुलाई उतारिएको छ। कम्युनिष्ट आन्दोलनलाई बिगारिएको छ।’ […]

कम्युनिष्ट शीर्ष नेताले एउटै मञ्चबाट भाषण गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा आलीबाहेक अन्य सबै शीर्ष नेताहरुले आज एउटै मञ्चबाट भाषण गर्ने भएका छन्। पुष्पलाल मित्रता केन्द्रले पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका सन्दर्भमा आज आयोजना गर्ने कार्यक्रममा सबै नेताले भाषण गर्ने भएका हुन्। माधव नेपाल,पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य किरणलगायतका नेताहरुले कम्युनिष्ट आन्दोलन र आगामी बाटोका विषयमा विचार राख्ने स्मृति प्रतिष्ठानका अध्यक्ष जगन्नाथ खतिवडाले बताए।

सैनिकीकरणतर्फ नेपालको कम्युनिष्ट आन्दोलन !

सडक, सशस्त्र संघर्ष, सदन र सत्ता मार्फत कम्युनिष्ट आन्दोलनलाई मलजल गर्दै आएका नेपालका कम्युनिष्ट पार्टीहरु यतिबेला छिन्नभिन्नको अवस्थामा छन् । आफूलाई ठूलो कम्युनिष्ट पार्टी दाबी गर्दै आएको नेकपा एमाले यतिबेला चरम गुटवन्दीमा फसेको छ । पछिल्लो समय ‘टिट फर ट्याटुको रणनीति लिंदै दस्ता, फोर्स घोषणा गर्ने प्रतिस्पर्धाले नेपालको कम्युनिष्ट आन्दोलन थप ‘अराजकता’तर्फ उन्मुख भएको हो कि भन्ने आशंकालाई बल पुर्याएको छ ।

सैनिकीकरणतर्फ नेपालको कम्युनिष्ट आन्दोलन !

सडक, सशस्त्र संघर्ष, सदन र सत्ता मार्फत कम्युनिष्ट आन्दोलनलाई मलजल गर्दै आएका नेपालका कम्युनिष्ट पार्टीहरु यतिबेला छिन्नभिन्नको अवस्थामा छन् । आफूलाई ठूलो कम्युनिष्ट पार्टी दाबी गर्दै आएको नेकपा एमाले यतिबेला चरम गुटवन्दीमा फसेको छ । पछिल्लो समय ‘टिट फर ट्याटुको रणनीति लिंदै दस्ता, फोर्स घोषणा गर्ने प्रतिस्पर्धाले नेपालको कम्युनिष्ट आन्दोलन थप ‘अराजकता’तर्फ उन्मुख भएको हो कि भन्ने आशंकालाई बल पुर्याएको छ ।

ओलीले हामीलाई उपयोग गरेका होइनन् : मणि थापा

नेकपा(एमाले)का नेता मणि थापाले आफूहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उपयोग नगरेको बताएका छन् । नेता थापाले सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै आफूहरु बृहत्तर कम्युनिष्ट आन्दोलनको पक्षमा रहेको र त्यही प्रक्रियालाई पुरा गर्नका लागि ओलीको साथमा रहेको स्पष्ट पारेका हुन् ।ओली र प्रचण्डले शुरु गरेको कम्युनिष्ट आन्दोलन निर्माणकै प्रक्रियामा रहेकाले आफुहरुले कुनै राजनीतिक रुपमा गल्ती नगरेको उनको भनाइ छ । उनले भने, ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्नुको आधार भनेक

प्रधानमन्त्री ओलीसँग यसरी खनिए झलनाथ (भिडिओसहित)

काठमाडौं, १० बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अहिले देशको कम्युनिष्ट आन्दोलन अत्यन्तै विषम परिस्थितिबाट गुज्रिरहेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले पार्टीलाई अब नयाँ ढंगले विकास गर्नुपर्ने र त्यो आफूहरुले गर्ने विश्वास […]