काठमाडौं । नेकपा एमालेले पार्टीको केन्बैद्ठरीय समिति वैठकमा संघीयताबारे कुनै निर्णय नभएको प्रष्ट पारेको छ। केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमालेले संघीयतामाथि पुनर्विचार नगर्ने अध्यक्ष केपी शर्मा ओलीले बताएको जानकारी दिए । उनले भने, ‘एमालेको बैठकमा संघीयताको बारेमा बहस सुरु भयो एमालेले संघीयतामाथि पुनर्विचार गर्नुभयो अब संघीयता नमान्ने भन्ने हल्ला चलेका छन्। […]