कुनै हालतमा सिण्डिकेट खारेज गर्ने निर्णय पुनर्विचार हुँदैन : मन्त्री महासेठ

काठमाडाैं : सरकारले यातायात क्षेत्रमा लगाइएको सिण्डिकेट खारेज गर्ने निर्णयमा पुनर्विचार गर्न नसकिने स्पष्ट पारेका छन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा लगाइएको सिण्डिकेट खारेज गर्ने निर्णय कार्यान्वयन गर्नुको विकल्प नरहेको पनि बताए। मन्त्री महासेठले यातायात क्षेत्रका संघ, संस्थालाई कम्...