रेलिगेसनविनाको लिग गर्ने निर्णयमा पुनर्विचार हुँदैन: एन्फा

काठमाडाैं - अखिल नेपाल फुटबल संघ एन्फाले रेलिगेसनविनाको लिग गर्ने आफ्नो निर्णयमा कम्तिमा यो सिजनका लागि पुनर्विचार गर्न नसकिने प्रष्ट पारेको छ ।   एन्फाले हरेक महिना पत्रकार भेटघाट कार्यक्रम गर्ने प्रणालीको विकास गर्न पहिलो पटक गरेको पत्रकार सम्मेलनमा प्रवक्ता किरण राईले नयाँ कार्यसमिति निर्वाचित भएपछिको तीन महिनाको कार्य...

सम्बन्धित सामग्री

एन्फा यू-१६ युथ लिग पुस ९ देखि फेरि सुरु हुने

१ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा यु-१६ युथ लिग फेरि सुरु गर्ने भएको छ । एन्फाले यही पुस ९ देखि यु-१६ युथ लिग सुरु हुने जनाएको छ । लिग खेल्ने क्लब र एन्फाबीच आइतबार एन्फा कम्प्लेक्समा भएको मिटिङबाट लिगको सुरु हुने मिति तय गरिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा पुस ९ गते मनाङ मर्स्याङ्दी क्लब […]

एन्फा यू-१६ युथ लिग आजदेखि, मनाङ मर्स्याङ्दी र पुलिसबीच उद्घाटन खेल

२९ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पहिलो पटक एन्फा यू-१६ युथ लिग हुने भएको छ । १० टिमले प्रतिस्पर्धा गर्ने लिगमा मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबबीच शुक्रबार उद्घाटन खेल हुनेछ । खेल दिउँसो ३ बजे एन्फा कम्प्लेम्समासुरु हुनेछ । लिग आगामी ६ महिनासम्म चल्ने र विकेन्डमा खेल हुने एन्फाले […]

एन्फा र क्लबको कमजोर तयारीले पुनः करिब दुई महिना सर्यो लिग

आगामी पुस २८ बाट गर्ने भनिएको सहिद स्मारक ए डिभिजन लिग करिब २ महिना सारिएको छ। अब लिग १९ फागुनबाट गर्ने क्लब र एन्फाबीच बिहीवार भएको बैठकमा तय गरिएको हो। एन्फाले सहमतिअनुसार कार्य नगरेकाले लिग पुनः सार्नुपरेको क्लबहरूले बताएका छन्।एन्फाले भने क्लबले तयारी अपुग भएको भन्दै समय मागेकाले लिग सार्नुपरेको जनाएको छ।बिहीवारको बैठकले सहिद स्मारक ए डिभिजन लिगको नयाँ मिति प्रस्ताव गरेको हो। क्लबहरूसँग एन्फाले डबल राउण्ड रोबिनकै आधारमा लिग हुने सहमति भएको छ। एन्फा प्रवक्ता सुरेश शाह भन्छन्‚&

एन्फा र नेपाल सुपर लिग बीचको सम्झौता रद्ध हुने

शुक्रबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) र असन्तुष्ट ए डिभिजन क्लबबीच बैठकले नेपाल सुपर लिग (एनएसएल) सँगको सम्झौता रद्ध गर्ने निर्णय गरेको छ । एनएसएलसँग गरिएको सम्झौताको कतिपय बुँदामा त्रुटि देखिएको कारण सम्झौता रद्धका लागि सिफारिस गर्ने बैठकले निर्णय गरेको हो ।

एन्फा लिग कमिटी संयोजक शर्माले दिए राजीनामा

काठमाडौँ- एन्फा लिग कमिटीका संयोजक विज्ञानराज शर्माले राजीनामा दिएका छन् । नेपाल सुपर लिगको फ्रेन्चाइज टिम काठमाडौं रेजर्सका निर्देशक रहेका शर्माले लिग कमिटीको संयोजकबाट राजीनामा घोषणा गरेका हुन् । उनले एन्फा लिगका महासचिवलाई राजीनामा पत्र पनि बुझाएका छन् । नेपाल सुपर लिग दोस्रो संस्करणमा काठमाडौं रेजर्समा आवद्ध रहेकाले राजीनामा दिएको उनले बताएका छन् । ‘लिग […]

लिग निर्धारित मितिमा नै हुन्छ : एन्फा अध्यक्ष शेर्पा

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले सहिद स्मारक ‘ए’ डिभिजन लिग निर्धारित समयमा नै हुने बताएका छन्। लिगका चार क्लबले लिग रोक्न ज्ञापनपत्र बुझाएपछि अध्यक्ष शेर्पाले यस्तो...

निर्धारित मितिमै लिग हुन्छः एन्फा अध्यक्ष

सहिद स्मारक ए डिभिजन लिग असोज पहिलो साताका लागि तय भएको छ ।  १४ क्लब मध्येका चार ए डिभिजन लिग क्लबले मंगलबार लिग रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ज्ञापन पत्र बुझाएसँगै लिग अन्योल अवस्था पुग्ने आशंका देखिएको छ । यहीबीच अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले चार क्लबको ज्ञापनपत्रले फरक नपर्ने भन्दै निर्धारित समयमा नै लिग सुचारु हुने बताएका छन् । ललितपुरका चार क्लबले कोरोना महामारीको विसम परिस्थितिमा लिग सञ्चालन गर्न कठिन हुने भन्दै लिग रोक्न मंगलबार अखिल नेपाल फ

एन्फा प्रेसिडेन्ट लिग : धम्बोझी र त्रिवेणी क्लब विजयी

११ चैत, नेपालगन्ज । लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी र गण्डकी प्रदेशको च्याम्पियन त्रिवेणी युवा क्लब लमजुङले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा बुधबार जित हासिल गरेका छन् । धम्बोझीले धादिङ समाज धादिङलाई २–१ ले हराएको छ । जितसँगै धम्बोझीले ९ अंक जोडदै लिगको शिर्ष चारमा पर्ने सम्भावनालाई जिवितै राखेको छ । अंक तालिकामा १० अंकसहित स्टार सिटी […]

एन्फा प्रेसिडेन्ट लिग चैत २ देखि १५ गतेसम्म नेपालगन्जमा हुने

२४ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा एन्फा प्रेसिडेन्ट लिग आगामी चैतमा हुने भएको हो । एन्फाले आइतबार प्रेसिडेन्ट लिगको खेल तालिका सार्वजिक गर्दै लिग चैत २ देखि १५ गतेसम्म नेपालगन्जमा हुने जनाएको छ । प्रेसिडेन्ट लिगमा सात प्रदेशका च्याम्पियन टिमहरुले प्रतिस्पर्धा गर्नेछन् । लिगमा प्रदेश १ को विजेता झापाको सैनिक फुटबल […]