‘महामारीका बेलाको मापदण्ड अनुसार स्वास्थ्यकर्मी भर्ना गर्न मिल्दैन’

३ वैशाख, धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालले कोरोना महामारीका बेला बनेको मापदण्डका आधारमा अघि बढाएको स्वास्थ्यकर्मी भर्ना प्रक्रिया थप पेचिलो बनेको छ । कोरोना महामारीको समयमा बनेको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन मापदण्ड २०७७ अनुसार अस्पतालले विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी भर्ना गर्न खोजेपछि उजुरी परेको थियो । अस्पतालले उक्त उजुरीसहितको व्यहोरा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक […]

सम्बन्धित सामग्री

मन्त्रालयको निर्देशन विपरीत स्वास्थ्यकर्मी भर्ना गर्ने दाउमा सेती अस्पताल

धनगढी सेती प्रादेशिक अस्पतालले थालेको स्वास्थ्यकर्मी भर्ना प्रक्रियामा देखिएको विवादमा प्रदेशको सामाजिक विकास मन्त्रालयले लिखित परीक्षा लिन निर्देशन दिएको छ । तर, प्रादेशिक अस्पतालले भने समय अभावको कारण देखाउदै मौखिक अन्तरवार्ताकै आधारमा छनौट गर्नेगरी प्रक्रिया थाल्ने मनस्थिति बनाएको पाइएको छ । अस्पताल प्रशासनले कोरोना महामारीका बेला बनाएको करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी राख्ने व्यवस्थापन मापदण्ड […]

सेतीमा स्वास्थ्यकर्मी भर्नाको विरोध गर्ने भट्टमाथि माओवादीको कारवाही

६ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी भर्ना प्रक्रियाको विरोध गर्ने डिल्लीराज भट्टलाई नेकपा माओवादी केन्द्रले कारवाही गरेको छ । अस्पताल व्यवस्थापन समितिका सदस्य रहेका भट्टलाई नेकपा माओवादी केन्द्र धनगढी नगर कमिटीको पदाधिकारी बैठकले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो । नगर अध्यक्ष सुरज खातीको अध्यक्षतामा मंगलबार बसेको पदाधिकारी बैठकले पार्टीको विधि […]

बागमती प्रदेशका करारका स्वास्थ्यकर्मी भन्छन्– दशैंको बेला तलब पाएनौं

१६ असोज, काठमाडौं । कोभिडको समयमा बागमती प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालयमा भर्ना भएका करारका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले दशैंको बेला तलब भत्ता नपाएको गुनासो गरेका छन् । सुरुमा मन्त्रालयले करारका स्वास्थ्यकर्मीहरुको म्याद नथप्ने परिपत्र गरे पनि पछि अर्को परिपत्र गर्दै उक्त निर्णय स्थगित गरिएको जनाएको थियो । तर दशैंको बेलामा समेत तलब नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो छ […]

सशस्त्र प्रहरीले माग्यो स्वास्थ्यकर्मी (विज्ञापनसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल भर्ना तथा छनौट शाखाले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुलाएको छ । आज शुक्रबार गोरखापत्रमा सूचना जारी गर्दै सशस्त्र प्रहरीले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) २२ जना र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) ४६ जनाका लागि नयाँ भर्ना खुलाएको हो । सशस्त्र प्रहरीले माग गरेको पदमा आवश्यक योग्यता […]

कर्णाली प्रदेशमा ११२ स्वास्थ्यकर्मी भर्ना

सुर्खेत : कर्णाली प्रदेश सरकारले ११२ जना स्वास्थ्यकर्मी भर्ना गरेको छ। सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले पाँचौँ तहका स्वास्थ्यकर्मी भर्ना गरेको हो।निर्देशनालयका अनुसार नियुक्त भएका स्वास्थ्यकर्मीमध्ये स्टाफ नर्स ७६, ल्याब टेक्निसियन १२, हेल्थ असिस्टेन १०, रेडियोग्राफर ६, फार्मेसी सहायक ६ र कविराज दुईजना छन्। करार सेवामा नियुक्त भएका सबैलाई पाँच दिनभित्र तोकिएको कार्यक्षेत्रमा पुग्न निर्देशन दिइएको छ।कोरोना भाइरसको दास्रो लहरसँगै संक्रमित तीव्र दरमा बढेपछि कर्णा

कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मी भर्ना गरिँदै

डोटी, २३ वैशाख: दोस्रो चरणको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुुदूरपश्चिम प्रदेश सरकारले विभिन्न पदका लागि ४४६ स्वास्थ्यकर्मी भर्ना प्रक्रिया शुरु गरेको छ । रिक्त रहेको दरबन्दी र थप आवश्यकता रहेको ठाउँमा करारमा स्वास्थ्यकर्मी भर्ना गर्नका लागि प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले दरबन्दी स्वीकृति गरेको प्रदेश मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश मातहतमा रहेका अस्पताललाई आवश्यक […]

भेरी अस्पतालमा १५ स्वास्थ्यकर्मी करारमा भर्ना गरी काममा खटाइयो

बाँके : नेपालगञ्जमा कोभिड– १९ रोकथाम र नियन्त्रणलाई प्रभावकारी रूपमा अघि बढाउन नेपालगञ्ज उप–महानगरपालिकाले स्वास्थ्यकर्मीहरू करारमा भर्ना गरेर विभिन्न अस्पतालहरूमा खटाएको छ। उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले स्वास्थ्य सहायक, स्टाफ नर्स, पारामेडिक्स र नर्सिङ गरी ४१ जना स्वास्थ्यकर्मी भर्ना गरिएको जानकारी दिए।उपमहानगरले भर्ना लिएका मध्ये १५ जनालाई भेरी अस्पताल नेपालगञ्जमा खटाइएको चन्दले बताए। यसैगरी, सीमा नाका जमुनहास्थित संचालनमा रहेको हेल्थडेस्कमा १३ जना

स्वास्थ्यकर्मी अभाव टार्न सरकारको यस्तो योजना

काठमाडौं। सरकारले संघ प्रदेश र स्थानीय तहमा अवकास प्राप्त चिकित्सक तथा अन्य स्वास्थ्य कर्मीलाई १ वर्षका लागि करारमा भर्ना गर्ने भएको छ। प्रधानमन्त्रीले देशवासीको नाममा सम्वोधन गर्दै स्वास्थ्यकर्मीको अभाव हुन नदिन संघ प्रदेश र स्थानिय तहमा स्वास्थ्यकर्मी नियुक्त गर्ने बताएका हुन्।

स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता, अवकास प्राप्तलाई १ वर्ष करारमा भर्ना

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीको नाममा गरेको सम्बोधनका क्रममा सो कुरा बताएका हुन् । उनले त्यस्ता स्वास्थ्यकर्मी तथा कर्मचारीको परिवारको उपचार र बीमाको व्यवस्था गरिने पनि बताए । यस्तै स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई १ वर्षमा करारमा भर्ना गरिने  पनि ओलीले बताए ।