डा. भोला रिजाल भन्छन्ः “महामारीमा सरकारले म्यादी स्वास्थ्यकर्मी भर्ना गरेर वडामै खोप दिन सक्दैन ?”

काठमाडौं, २ माघ । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले म्यादी स्वास्थ्यकर्मी भर्ना गरेर भए पनि सरकारले वडावडामा खोप अभियान चलाउनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. रिजालले भने, “यदि स्वास्थ्य मन्त्रालयसँग म्यानपावर छैन भने म्यादी स्वास्थ्यकर्मी भर्ना गरेर भए पनि ५ १० […]