धनुषा, २६ असोज । हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । सहिदनगर न.पा.१ चिरैया बस्ने ६० वर्षीया अजोधी सहनीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय श्याम सुन्दर सहनीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनीहरुबीच लेनदेनको विषयमा सोमबार राति विवाद तथा झैं–झगडा हुँदा श्याम सुन्दरले चक्कु प्रहार गर्दा गम्भीर घाइते […]