बेलायती सांसदको चक्कु प्रहार गरी हत्या

लन्डन– बेलायतमा एक सांसदको हत्या भएको छ । कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड अमेसको चक्कु प्रहारका कारण मृत्यु भएको बीबीसीले जनाएको छ । बेलायतको एसेक्समा उनीमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारमा शंकास्पद एकजनालाई पक्राउ गरिएको जनाइएको छ ।

सम्बन्धित सामग्री

जैलुको घरमै गएर चक्कु प्रहार गरी हत्या

बझाङ । बझाङमा एक जनाको धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरिएको घटनाका अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० बर्षीय जैलु मण्डेलको चक्कु प्रहार गरि हत्या गरेको थियो । हत्याका अभियुक्त सोही ठाउँका करिब ५५ वर्षिय बिजुली मण्डेलले चक्कु प्रहार गरी हत्या गरेका गरेका थिए । शुक्रबार ७ः३० बजे हत्या […] The post जैलुको घरमै गएर चक्कु प्रहार गरी हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चक्कु प्रहार गरी श्रीमतीको हत्या

महेन्द्रपुर- कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिकामा एक युवकले गएराति चक्कु प्रहार गरी श्रीमतीकफ हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय, दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउँदका अनुसार दोधारा चाँदनी- ७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले २१ वर्षीया द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन्। प्रहरीले प्रेमबहादुरलाई घरबाटै नियन्त्रणमा लिएको छ। ‘प्रारम्भिक अनुसन्धानबाट घरायसी बिबादमा श्रीमानले चक्कु […]

लेनदेनमा विवाद हुँदा चक्कु प्रहार गरि हत्या

धनुषा, २६ असोज । हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । सहिदनगर न.पा.१ चिरैया बस्ने ६० वर्षीया अजोधी सहनीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय श्याम सुन्दर सहनीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनीहरुबीच लेनदेनको विषयमा सोमबार राति विवाद तथा झैं–झगडा हुँदा श्याम सुन्दरले चक्कु प्रहार गर्दा गम्भीर घाइते […]

न्युयोर्कको क्वीन्समा सेवाग्राहीबाट ६६ बर्षका वकिलमाथि चक्कु प्रहार गरेर हत्या

न्युयोर्कको क्वीन्समा आक्रोशित सेवाग्राहीले वकिललाई चक्कु प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । सोमबार विहान सेवाग्राहीले वकिललाई छातीमा पटकपटक चक्कु प्रहार गरेको जनाइएको छ । क्वीन्स फ्लासिङको ३९ एभिन्युमा कार्यालयमा रहेका ६६ बर्षका वकिलमाथि चक्कु प्रहार भएको हो । विहान पौने १२ बजे चक्कु प्रहार भएपछि वकिललाई तत्काल अस्पतालमा लगिएको थियो । त्यसपछि अस्पतालले […]

चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

काठमाडौँ । धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ रहेका छन् । उनीहरुले पोखरा महानगरपालिका–२० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङको हत्या गरेका हुन् । उनीहरूले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चोकेन्द्रको […]

झापामा चक्कु प्रहार गरी श्रीमतीको हत्या

झापा । झापा जिल्लामा मोवाइलको विषयलाई लिएर एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोवाइलको विषयमा विवाद हुँदा झापा भद्रपुर लाहुरे चौकका ३४ वर्षीय अमरबहादुर तामाङले श्रीमतीको हत्या गरेका हुन् । श्रीमतीले मोवाइल विगारेको भन्दै तामाङले शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहार गरी श्रीमतीको हत्यामा सम्लग्न तामाङलाई प्रहरीले नियन्त्रणमा […]

चक्कु प्रहार गरी आफ्नै दाइको हत्या गर्ने भाई पक्राउ

ईलाम, ३० कात्तिक । आफ्नै दाईको हत्या गरेको अभियोगमा भाई पक्राउ परेका छन् । आफ्नै दाइ ३५ वर्षीय इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सन्दकपुर गाउँपालिका–१ चाँपगैरी बस्ने ३० वर्षीय चक्र मुखियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । काकाको घरमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य बादविवाद भएपछि चक्रले चक्कु प्रहार […]

चक्कु प्रहार गरेर दाजुको हत्या, भाइ पक्राउ

इलाम, ३० कात्तिक : इलामको सन्दकपुर गाउँपालिका-१ चापगैरीमा भाइले दाजुको हत्या गरेका छन् ।  भाइ चक्र मुखियाले चक्कु प्रहार गरेर दाजु इच्छा मुखियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । घटना साेमबार साँझ पौने ६ बजे भएकाे हाे । काका मानबहादुर मुखियाको घरमा मदिरा सेवनको क्रममा विवाद हुँदा […]