खेलाडी–प्रशिक्षक विवाद : प्रतिवेदनको विषयमा चुनावपछि मात्र छलफल हुने

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अब्दुल्लाह अल्मुताइरी र राष्ट्रिय फुटबल खेलाडीबीच विवादको विषयमा चुनाव पछि मात्र छलफल हुने भएको छ । एन्फामा छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाउँदै मुख्य प्रशिक्षक अल्मुताइरीलाई परिवर्तन गर्न सुझाव दिएको थियो ।प्रतिवेदन सार्वजनिक भएपछि एन्फा अहिले चुनावी माहोलमा छ । तत्काल कार्यसमिति बैठक बस्ने वातावरण नभएकाले एन्फाले विवाद समाधानका लागि चुनावपछि मात्र कार्यसमिति बैठक राख्ने निर्णय गरेको छ । एएफसी एसियन कप छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको समयमा प्र

सम्बन्धित सामग्री

टोपबहादुरको बयान–लेनदेनको विषयमा गृह मन्त्रालयमै भएको थियो विवाद

काठमाडौं, जेठ १० । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नबीच गृह मन्त्रालयमै लेनदेनको विषयमा विवाद भएको बयान दिएका छन् । १६ पुस २०७७ मा काम विशेषले गृह मन्त्रालय गएको बेलामा स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजित राईको कार्यकक्षमा छलफल हुँदा ठूलो स्वरमा आवाज आएको र कार्यकक्षमा छिर्दा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद […]

माओवादी केन्द्र प्रदेश १ मा मन्त्री बन्ने विषयमा विवाद,  के भन्छन् आङ्बो ?

विराटनगर । प्रदेश १ मा सरकार गठनको विषयमा माओवादी केन्द्रमा विवाद देखिएपछि संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अफवाहको पछि नकुद्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले प्रदेश १ सरकार गठनको विषयमा सत्ता साझेदार

इरानी प्रतिनिधिमण्डल सीमा विवाद बारे छलफल गर्न अफगानिस्तान पुग्याे

काठमाडौं । इरान र अफगानिस्तानबीच सीमा विवाका विषयमा छलफल गर्न इरानी विदेश उपमन्त्रीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल अफगानिस्तान पुगेको छ । अफगानिस्तानका लागि इरानका विशेष प्रतिनिधि हसन काजेमी कोमीले सीमा द्वन्द्व रोक्न संयुक्त इरान–अफगान समिति गठन गरेको घोषणा गरेपछि प्रतिनिधिमण्डल काबुल पुगेको हो । इरानको हिरमान्ड क्षेत्रमा इरानी सेना र तालिवान सेनाहरूबीच विवाद भएपछि इरान चिन्तित […]

अखिल क्रान्तिकारी भित्रको विवाद : दुबै पक्षलाई बोलाएर छलफल गर्ने तयारी

नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समिति बैठकले अखिल क्रान्तिकारीमा देखिएको विवाद दुबै पक्षलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ । पूर्व स्थायी समितिको बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले अखिल क्रान्तिकारीका दुबै पक्षसँग छलफल गरेर निकास निकाल्ने विषयमा निर्णय भएको पूर्व स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए । ‘अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह भइसकेपछि अर्को पक्षले विवाद निकालेको रहेछ । किन संगठनमा समस्या आयो ? भन्ने विषयमा दुबै पक्ष बसेर छलफल गर्ने निर्णय भयो’

एनएसएलको नयाँ मितिको विषयमा छलफल हुने

नेपाल सुपर लिग (एनएसएल) को नयाँ मितिका विषयमा छलफल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको निर्धारित समयमा हुन नसक्ने भएपछि नयाँ मितिको लागि छलफल हुने भएको हो । खेलाडी अनुबन्धको विषयमा ए डिभिजन लिग र एनएसएलबीच विवाद उत्पन्न भएपछि एनएसएलको टाइसिट ड्र रोक्न एन्फाले एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टलाई पत्र पठाएको थियो । त्यसपछि एडिभिजन लिग क्लब र एनएसएलबीच सहमति भएको भन्दै एन्फाले एनएसएल आयोजनाका लागि नयाँ मिति दिएको थियो । एन्फाले एनएसएलका क्लबहरू र ए डिभिजन लि

अदालतको विवाद समाधानबारे प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल

काठमाडौं, १२ मंसिर । सर्वोच्च अदालतभित्र देखिएको विवाद समाधानको लागि प्रमुख सत्तारुढ तीन दलका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच आज बालुवाटारमा यो विषयमा छलफल भएको हो । मंसिर १० गते बारका पदाधिकारी र […]

एमालेलाई सभामुखको जवाफ– अदालतमा विचाराधीन विषयमा संसदमा छलफल हुन सक्दैन

सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका १४ सांसदमाथिको कारवाहीसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यसमाथि संसद्मा छलफल हुन नसक्ने बताएका छन् । १४ सांसदको कारवाही सम्बन्धमा नेकपा एमालेले सदनमा प्रश्न उठाएपछि सभामुख सापकोटाले यस विषयमा सदनमा कुरा उठाउन नमिल्ने जिकिर गरेका हुन् । सभामुखले जवाफ दिने बताउँदै गर्दा एमाले सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।  ‘तपाईंहरूले जवाफ माग्नु भएको छ, म जवाफ दिन जाँदैछु । माननीय सदस्यहरूले यसै बैठकमा उठाएको विषयमा मैले प्रचलित का...

बालुवाटारमा गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ । गठबन्धनको बैठक अहिले केही बेरपछि बस्ने बताइएको छ । जसपाभित्रको आन्तरिक विवाद निर्वाचन आयोगबाट निरूपण गर्दै अध्यक्ष यादव नेतृत्वले आधिकारिकता पाएसँगै गठबन्धन बैठक बस्न लागेको छ । मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल हुने छ । सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री […]

महाधिवेशन तयारीका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

पार्टीको महाधिवेशन तयारीका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा महाधिवेशन तयारीको विषयमा छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिए ।  आजको बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विवाद हल गर्ने तयारी छ । यसअघि चैत्र २९ गते बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यताको विवादबारे छलफल भएको थियो ।  ३० गते बैठक बस्ने भनिएपनि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधनका कारण बैठक स्थगित गरिएको थियो ।  नेपाली ...