भ्रामक विज्ञापन गरेको भन्दै रामदेव र बालकृष्णलाई अदालतमा उपस्थित हुन आदेश

भारतीय सुप्रिम कोर्टले भ्रामक विज्ञापनलाई लिएर जारी मुद्दामा अदालतको अपहेलना गरेको भन्दै पतंजलि आयुर्वेदका संस्थापक रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई अदालतमा हाजिर हुन आदेश दिएको छ।

सम्बन्धित सामग्री

मिटरब्याजी रामदेव साहबाट पीडितहरूले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र

खुँखार मिटरब्याजी रामदेव साहबाट पीडितहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन। शनिबार सप्तरीको खडक नगरपालिकाको बिसनपुर आएका गृहमन्त्री श्रेष्ठलाई भेटेर पीडितहरुले ज्ञापनपत्र बुझाएका हुन्। पीडितहरुले आफूहरु न्यायको लागि सडकदेखि...

रामदेव तेलद्वारा विजेतालाई पुरस्कार वितरण

गणपति बनस्पतिद्वारा उत्पादित रामदेव तेलले यसअघि लागू गरेको योजनाका विजेतालाई पुरस्कार वितरण गरेको छ । जसमा ६ जनाले जनही १/१ कार्टुन रामदेव सनफलावर तेल,आइरन, पानी तताउने इलेक्ट्रिक केटल, माइक्रोवेभ ओभन, राइस कुकर, मिक्सर प्राप्त गरेको कम्पनीले जनाएको छ। उक्त विजेताहरुलाई पुरस्कार वितरण रामदेव तेलका आधिकारिक बिक्रेता रानीसती इन्टरनेशनलका प्रबन्ध निर्देशक एवं व्यवसायी ओम बन्सल, निर्देशक पवन बन्सल तथा कम्पनीका मार्केटिङ्ग मेनेजर बिनोद श्रेष्ठले बितरण गरे ।

रामदेव तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान कार्य अघि बढाउन निर्देशन दिनुभएकाे छ । आज (शुक्रबार) बिहान उहाँले गृहमन्त्री बालकृष्ण खाँणलाई यस्तो निर्देशन दिनुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले ईमेज खबरलाई जानकारी दिनुभएकाे हाे। मिटरब्याजी रामदेव तेलीले सप्तरीका विपन्न नागरिकलाई चर्को व्याजमा ऋण दिएर शोषण गरेको समाचार सार्वजनिक भएको थियाे ।

चन्द्रागिरि डाँडामा बाबा रामदेव

चन्द्रागिरि डाँडामा शनिबार विहान योग ध्यान तथा योग प्रशिक्षण गराउँदै भारतीय योगगुरु रामदेव । तस्बिर - रासस

सोरुम उद्घाटनमा रामदेव, कुकुरसहित कडा सुरक्षा (तस्बिरहरु)

काठमाडौँ– हाल नेपाल भ्रमणमा रहेका योग गुरु रामदेवले डिलाइट फर्निचरको उद्घाटन गरेका छन्। रामदेव काठमाडौँको बबरमहलमा उक्त कार्यक्रममा सहभागी भएका हुन्। कडा सुरक्षाबीच उनी बबरमहल पुगेका थिए। उनी जानुअघि कार्यक्रमस्थलमा तालिमप्राप्त कुकुरसहित प्रहरीले  जाँच गरेको थियो। उनी आज बिहान चन्द्रागिरिमा योग शिविरमा सहभागीसमेत भएका थिए। रामदेव र आचार्य बालकृष्णले योग शिविरमा सहभागीहरुलाई योग सिकाएका थिए। […]

स्वामी रामदेव बाबा त क्रान्तिकारी हुनुहुँदो रैछ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति भएको बताएका छन्। शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभी र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति भएको बताएका हुन् ।

रामदेव क्रान्तिकारी र वैज्ञानिक हुन्: प्रचण्ड

ध्यक्ष दाहालले रामदेव पहिला परम्परावादी र रुढीवादी जस्तो लागे पनि क्रान्तिकारी र वैज्ञानिक भएको बताए।...

बाबा रामदेव त क्रान्तिकारी हुनुहुँदो रहेछ : प्रचण्ड

३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले योग गुरु रामदेव क्रान्तिकारी भएको भन्दै प्रशंसा गरेका छन् । सुरुमा रामदेव परम्परावादी र रुढीवादी जस्तो लागे पनि संगत गर्दै जाँदा आफूलाई वैज्ञानिक र क्रान्तिकारी लागेको प्रचण्डको भनाइ छ । पतञ्जली योगपीठको भवन उदघाटन कार्यक्रमलाई शुक्रबार बिहान काठमाडौंको मण्डीखाटारमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘सुरुसुरुमा लाग्थ्यो उहाँ […]

काठमाडौँ आउनेबित्तिकै रामदेव प्रचण्डपत्नी सीतालाई भेट्न खुमलटार पुगे

काठमाडौँ-  काठमाडौंमा शुक्रबार हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन भारतीय योगगुरु रामदेव बुधबार काठमाडौं आइपुगेका छन्। रामदेवसँग पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण पनि छन्। बिहीबार नै दुई आध्यात्मिक च्यानल समेत सुरु गर्ने कार्यक्रम रहेको योगपीठका एक अधिकारीले जानकारी दिए। पतञ्जली योगपिठ नेपालका अध्यक्ष शालिग्राम सिंहका अनुसार शुक्रबार नै स्वदेशी समृद्धि कार्ड कार्यक्रमसमेत सुरु गरिनेछ। योगगुरु रामदेव […]

योग गुरू रामदेव काठमाडौं आउँदै

काठमाडौं । भारतका योगगुरू बाबा रामदेव काठमाडौं आउने भएका छन् । पतंजलि योगपीठका योगऋषि रामदेवको टोली ३ मंसिरमा काठमाडौं आउन लागेको हो । रामदेवसँगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ । The post योग गुरू रामदेव काठमाडौं आउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.