स्वामी रामदेव बाबा त क्रान्तिकारी हुनुहुँदो रैछ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति भएको बताएका छन्। शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभी र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति भएको बताएका हुन् ।

सम्बन्धित सामग्री

रामदेवको नजरमा ‘देउवा साधु, प्रचण्ड कोमल’

काठमाडौं, ३ मंसिर । पतञ्जलीमा शुक्रबार शिर्ष नेताहरु सबैजसो देखिए । योगगुरु बाबा रामदेव र आचार्य बालकृष्ण समेत पतञ्जलीको टेलिभिजन शुभारम्भ देखि भवन शिलान्यासमा सहभागी भएका थिए । प्रचण्डले रामदेवको खुलेर प्रशंशा गरे । रामदेवले पनि प्रचण्डको बारे खुलेर प्रशंशा गरे । उनले भने,‘प्रचण्ड सुन्दा नै भयंकर लाग्ने तर भित्र भित्र कोमल हुनुहुँदोरहेछ ।’ खित्का […]

रामदेव क्रान्तिकारी र वैज्ञानिक हुन्: प्रचण्ड

ध्यक्ष दाहालले रामदेव पहिला परम्परावादी र रुढीवादी जस्तो लागे पनि क्रान्तिकारी र वैज्ञानिक भएको बताए।...

बाबा रामदेव त क्रान्तिकारी हुनुहुँदो रहेछ : प्रचण्ड

३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले योग गुरु रामदेव क्रान्तिकारी भएको भन्दै प्रशंसा गरेका छन् । सुरुमा रामदेव परम्परावादी र रुढीवादी जस्तो लागे पनि संगत गर्दै जाँदा आफूलाई वैज्ञानिक र क्रान्तिकारी लागेको प्रचण्डको भनाइ छ । पतञ्जली योगपीठको भवन उदघाटन कार्यक्रमलाई शुक्रबार बिहान काठमाडौंको मण्डीखाटारमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘सुरुसुरुमा लाग्थ्यो उहाँ […]

काठमाण्डौं उत्रिनासाथ किन खुमलटार पुगे रामदेव ?

भारतीय योगगुरु रामदेव विहिवार काठमाडौं उत्रिनासाथ प्रचण्ड निवास खुमलटार पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उनी त्यहाँ पुगेका हुन । रामदेवसहित पतञ्जली ...

रामदेव पुगे प्रचण्ड निवासमा, सीता दाहालको स्वास्थ्यलाभको कामना

भारतीय योगगुरु रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पुगेका छन् ।

रामदेव पुगे प्रचण्ड निवासमा, सीता दाहालको स्वास्थ्यलाभको कामना

भारतीय योगगुरु रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पुगेका छन् ।

योग गुरु रामदेव तथा आचार्य बालकृष्ण प्रचण्ड निवासमा

भारतको पताञ्जली योग पीठका सञ्चालक तथा योग गुरु रामदेव तथा आचार्य बालकृष्णले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसँग भेट गर्नुभएको छ ।

प्रचण्ड भेट्न खुमलटार पुगे बाबा रामदेव

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भारतीय योगगुरु रामदेवले भेटवार्ता गरेका छन् । खुमलटारस्थित प्रचण्ड निवासमा रामदेव र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटका क्रममा प्रचण्ड र रामदेवबीच योगका विषयमा केन्द्रीत रहेर छलफल भएको बताइएको छ ।यस्तै सो क्रममा बिरामी अवस्थामा रहेकी प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे समेत रामदेवले जानकारी लिएका थिए भने उनले सीताको स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।  भेटका क्रममा नेपाली मुलका आचार्य बालकृष्ण पनि सहभागि थिए । रामदेव नेपालमा पत

प्रचण्डसँग भेटे बाबा रामदेव र आचार्य बालकृष्णले

काठमाडौं : योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णले आज (बिहीबार) साँझ करिब सवा ८ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।नेपाल भ्रमणमा रहेका बाबा रामदेव र आचार्य बालकृष्णले खुमलटारस्थित प्रचण्ड निवासमा अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन्।भेटमा बाबा रामदेश र आचार्य बालकृष्णले प्रचण्डकी पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।दुवै जनाले सीता दाहालको स्