काठमाडौँ । स्थानीय तहमा चुनिएका नवनिर्वाचित पदाधिकारीहरूले करारमा आफ्ना मान्छेलाई राखेको भन्दै कर्मचारीहरू आन्दोलित भएका छन् । सुनसरीको इनरुवा नगरपालिकाका करार कर्मचारीहरू गत १० दिन यता निर्वाचित जनप्रतिनिधिले आफ्ना मान्छे बाहेक अरूलाई निकालेको भन्दै आन्दोलन गरेका हुन् । कर्मचारीको आन्दोलनका कारण इनरुवा नगरपालिकाको कामकाज १० दिनदेखि ठप्प बनेको छ । करार सेवामा रहेका कर्मचारी कटौतीमा […]