ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा पुनर्निर्माणकाे काम ठप्प

ओखलढुंगा । ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा पुनर्निर्माणको काम ठप्प भएको छ । निजी आवास पुनर्निर्माणमा खटिएका कर्मचारीको करार अवधि नथपिंदा माथिल्लो सगरमाथाका ३ वटा जिल्लामा पुनर्निर्माणको काम ठप्प भएको हो । सघन सहरी तथा भवन निर्माण विभागले कुनै परिपत्र नगर्दा ३ वटै जिल्लामा भूकम्प लाभग्राहीको काम ठप्प भएको हो । कर्मचारीको करार अवधि थप नहुँदा […]