अधिकार प्रत्यायोजन नहुँदा वडाका काम ठप्प

काठमाडौं, बैशाख १८ । कर्मचारीलाई अधिकार प्रत्यायोजन नगरी स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिँदा वडा तहका विभिन्न काम ठप्प भएका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दोहोरिने आकांक्षासहित अधिकांश जनप्रतिनिधिले कर्मचारीलाई अधिकार प्रत्यायोजन नगरी पदबाट राजीनामा दिँदा वडाका काम प्रभावित भएका हुन्। स्थानीय तहमा उम्मेदवारी दिनुअघि पदबाट राजीनामा गर्नुपर्ने कानुनी बाध्यता छ। केही वडाध्यक्ष […]

सम्बन्धित सामग्री

जग्गा कारोबार झण्डै आधा घट्यो

वडाका कर्मचारीलाई अधिकार प्रत्यायोजन नगरी अध्यक्षहरूले राजीनामा गरेका वडाहरूमा वडा अध्यक्षले गर्ने काम ठप्प भएका छन्। यसबाट पनि जग्गाको कारोबारोमा केही असर परेको हुन सक्ने भूमि व्यवस्थापन मन्त्रालयका कर्मचारीहरूको बुझाइ छ।...

राखेपमा बाधा अड्काउ फुकाउ, कार्यकारी अधिकार सहसचिव पोखरेललाई

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव मुद्दा सर्वोच्च अदालतमा अड्किएपछि सरकारले बाधा अड्काउ फुकाएको छ । राखेप सदस्यसचिव विहीन हुँदा आर्थिक र प्रशासनिक काम ठप्प भएर तलब पनि खुवाउन नमिल्ने बनेपछि मन्त्रिपरिषद्ले राखेपको आर्थिक तथा प्रशासनिक अधिकार युवा तथा खेलकुद मन्त्रालयका सहसचिव तथा खेलकुद विकास महाशाखा प्रमुख कमलप्रसाद पोखरेललाई प्रत्यायोजन गरेको हो ।यो निर्णय गत मंगलबारको मन्त्रिपरिषद् बैठकबाट भएको हो । राखेप सदस्यसचिवको अनुपस्थितिमा पोखरेलले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प

राखेपमा बाधा अड्काउ फुकाउ पछि कार्यकारी अधिकार सहसचिव पोखरेललाई

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव मुद्दा सर्वोच्च अदालतमा अडकिएपछि सरकारले बाधा अड्काउ फुकाएको छ । राखेप सदस्यसचिवविहीन हुँदा आर्थिक र प्रशासिनक काम ठप्प भएर तलब पनि खुवाउन नमिल्ने बनेपछि मन्त्रिपरिषद्ले राखेपको आर्थिक तथा प्रशासनिक अधिकार युवा तथा खेलकुद मन्त्रालयका सहसचिव तथा खेलकुद विकास महाशाखा प्रमुख कमलप्रसाद पोखरेललाई प्रत्यायोजन गरेको हो ।यो निर्णय गत […]