डुबानका कारण धनगढी विद्युत कार्यालयमा काम ठप्प

वर्षापछि जलमग्न भएको नेपाल विद्युत् प्राधिकरणको धनगढीस्थित वितरण केन्द्रमा दैनिक काम ठप्प भएको छ । कार्यालय परिसरमा तीन/चार फिटसम्म पानी जमेको छ । दशैँको बिदा सकिएपछि आइतबारदेखि सबै कार्यालयको काम सञ्चालन भए पनि विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र परिसरमा पानी जमेका कारण अझै काम सुरु हुन नसकेर ठप्प रहेको हो । विद्युत् महसुल बुझाउन आज …