काठमाडौं । नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीले व्यक्तिगत लाभ भन्दा पनि नागरिकको सुरक्षाका लागि प्रयोग गरी नागरिकले सुरक्षाको अनुभूति गर्ने गरी अदम्य साहस र ऊर्जाका साथ कार्यसम्पादन गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित सातौं समूहको प्रहरी विशेष कला तथा कारबाही (कमान्डो)...