६ असार, काठमाडौं । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले पेट्रोल पम्पमा इन्धन स्टक राखेर मूल्यवृद्धि गरिँदा ठूलो आर्थिक लाभ हासिल भएको हो भनेर सरकारसँग प्रश्न गरिन् । यसरी इन्धनको मूल्य वृद्धि भइरहँदा नागरिकको ढाड सेकिएको उनको भनाइ थियो । प्रतिनिधि सभामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे प्रमुख विपक्षी नेकपा एमालेले जवाफ मागेपछि […]