स्वास्थ्य बिमामा नागरिकको न्यून सहभागिता

गुल्मीमा स्वास्थ्य बिमामार्फत उपचारको सेवा लिने बिरामीको संख्या निकै न्यून देखिएको छ । बिमामार्फत थोरै रकममा धेरै उपचारको लाभ लिन सकिने भएपनि स्वास्थ्य उपचार गर्नेको संख्या निकै न्यून देखिएको हो ।आर्थिक वर्ष २०७८/०७९ मा गुल्मी अस्पतालबाट ६९ हजार ४ जनाले उपचारको सेवा लिए पनि २१ हजार ६ सय जनाले स्वास्थ्य बिमामार्फत सेवा लिएको गुल्मी अस्पतालका […]

सम्बन्धित सामग्री

स्वास्थ्य बिमामा न्यून सहभागिता

सरकारले सञ्चालन गरेको सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बिमा) कार्यक्रममा स्थानीयको सहभागिता न्यून देखिएको छ । जिल्लाका ४५ हजार १ सय ९१ परिवारका करिब २ लाख ५१ हजार व्यक्तिमध्ये ९ महिनामा ३ हजार १ सय ४५ जना मात्रै सहभागी भएका छन् ।