चिट्ठा पर्‍यो भन्दै ६ करोड ठाग्ने थापा पक्राउ :: Pahilopost.com

काठमाडौं: चिठ्ठा पर्यो भन्दै ठगी गर्ने एक जनालाई महानगरीय प्रहरी बृत नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको छ।  ठगी अभियोगमा हरि थापालाई कोटेश्वरबाट पक्राउ गरेको बृतका प्रमुख डिएसपी रवि पौडेलले बताए।  प्रहरी नियन्त्रणमा रहेका थापाले ६ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको प्रहरीमा उजुरी परेको

सम्बन्धित सामग्री

काठमाडौंको बसुन्धाराबाट करिब ६ करोड लुटेको आरोपमा १० जना पक्राउ

काठमाडौंको बसुन्धारामा करिब ६ करोड बराबरको सुन र नगद लुटेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । बसुन्धारास्थित नन्द मल्लको घरमा कार्तिक २९ मा राति समूहमा आएका लुटेराले नगद र सुन लुटेर भागेका थिए ।लुटेराले घरधनी नन्दसहित ५ जना महिलालाई बन्धक बनाएर लुटपाट गरेका हुन् । लुटेरा समूहले ह्यामर प्रहार गरेर घरधनीलाई घाइते बनाएर लुटपाट गरेका थिए । लुटमा संलग्न ३ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । ‘३ जनालाई पक्राउ गरेर प्रहरी वृत महाराजगञ्जमा थप अनुसन्धानका

६ करोड ठगी गरेको आरोपमा काठमाडौंबाट पक्राउ परे ठेकेदार अनुप पाण्डे

काठमाडौं । ठगीको आरोपमा ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् । काठमाडौंमा लुकिछिपी बस्दै आएका पाण्डेलाई शनिवार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले पक्राउ गरेको हो । उनीविरुद्ध विभिन्न व्यक्तिले झण्डै ६ करोड ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका थिए । पक्राउ परेका पाण्डेलाई दाङ पठाउने तयारी भइरहेको सीआईबी प्रवक्ता प्रहरी […] The post ६ करोड ठगी गरेको आरोपमा काठमाडौंबाट पक्राउ परे ठेकेदार अनुप पाण्डे appeared first on राजधानी राष्ट्रिय दैनिक.

निर्माण व्यवसायी अनुप पाण्डे पक्राउ: ६ करोड ठगी गरेको आरोप

काठमाडौँ – ठगीको आरोपमा ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन्। काठमाडौँमा लुकिछिपी बस्दै आएका पाण्डेलाई शनिबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले पक्राउ गरेको हो। उनीविरुद्ध विभिन्न व्यक्तिले झण्डै ६ करोड ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका थिए। पक्राउ परेका पाण्डेलाई दाङ पठाउने तयारी भइरहेको सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले […]

६ करोड ठगी गरेको आरोपमा ठेकेदार अनुप पाण्डे पक्राउ

ठगीको आरोपमा ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् । काठमाडौंमा लुकिछिपी बस्दै आएका पाण्डेलाई शनिवार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले पक्राउ गरेको हो ।  उनीविरुद्ध विभिन्न व्यक्तिले झण्डै ६ करोड ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका थिए । पक्राउ परेका पाण्डेलाई दाङ पठाउने तयारी भइरहेको सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिए । पाण्डेले तुलसीपुर–घोराही चार लेन सडकखण्ड निर्माणको जिम्मा पाएका थिए । तुलसीपुर उप&ndash

६ करोड ठगी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका ३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका १५ जना निक्षेपकर्ताको ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा उक्त सहकारी सञ्चालक समितिका अध्यक्ष काठमाडौँ […]

सवा ६ करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ

११ फागुन, काठमाडौं । सहकारीको करोडौं रकम ठगी फरार रहेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धाान ब्यूरोले जनाएको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३० का सुरज बस्नेत र काठमाडौं महानगरपालिका-१६ का शिव पाण्डे छन् । काठमाडौं-३१ स्थित भरोसा नेपाल बहुउद्देश्ययी सहकारी स‌ंस्थाबाट ६ करोड २५ लाख ठगी गरेको आरोप छ । निक्षेपकर्ताहरूले […]

सहकारीका निक्षेपकर्ताको ६ करोड २५ लाख ठगी गरेको अभियोगमा २ जना पक्राउ

सहकारीका निक्षेपकर्ताको ६ करोड २५ लाख ठगी गरेको अभियोगमा २ जना प्रहरीको फन्दामा परेका छन् । काठमाडौंको पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारीका निक्षेपकर्ताको  रकम हिनामिना गरेको अभियोगमा सुरज बस्नेत र शिव पाण्डेलाई  केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । सहकारीका सञ्चालक रहेका उनीहरुले आफूखुशी  सहकारी संस्थाको खातामा रकम नराखि आफ्नै परिवारका सदस्य र आफन्तहरुका नाममा राखि १५ जना निक्षेपकर्ताहरुको छ करोड पच्चीस लाख ठगी गरेको ब्यूरोले जनाएको छ ।&nb

निर्माण व्यवसायी दीपेन्द्र शाही ६ करोड चेक बाउन्स मुद्दामा पक्राउ

काठमाडौं : ६ करोड रुपैयाँ बरारको चेक बाउन्स मुद्दामा फरार एक एक निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिद्धिसाई कन्ट्रक्नसका सञ्चालक दीपेन्द्र शाही छन्। महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले आज बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए।उनले ठेक्का दिएर काम दिएका व्यक्तिहरुलाई त्यसवापतको रकम भनेर दिएको चेकमा पर्याप्त रकम नभएपछि बाउन्स भएको थियो। पीडितले काठमाडौं परिसरमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको सिंहले जानकारी दिए।