६ करोड रुपैयाँ ठगेकाे आरोपमा भरोसा सहकारीका २ जना पक्राउ, ‘जम्मा गरेको रकम माग्दा ताला लगाएर भागे’

काठमाण्डाै – निक्षेपकर्ताको ६ करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेको आरोपमा काठमाण्डौको भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका दुई जना सञ्चालक पक्राउ परेका छन् ।   पुरानाे बानेश्वरमा रहेको भरोसा नेपाल बहुउद्देश्यीय सहकार संस्थामा निक्षेपकर्ताले जम्मा गरेको ६ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सञ्चालक समितिका अध्यक्ष काठमाण्डौका सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डेलाई पक्राउ गरेको हो । उनीहरूले निक्षेपकर्ताको बचत रकम झिकेर आफैँ चलाएका थिए । निक्...

सम्बन्धित सामग्री

लुटेको रकम खाल्डोमा भेटियो, २ जना पक्राउ

२३ भदौ, जनकपुरधाम । धनुषामा एक व्यक्तिको लुटेको रकम खाल्डो खनेर गाडेको पाइएको छ । प्रहरीले लक्ष्मिनियाँ गाउँपालिका–६ का २० बर्षीय भरोसी भनिने नरेश यादव र २३ बर्षीय सरोज दासलाई पक्राउ गरेपछि लुटपाटको रकम खाल्डोमा लुकाएको खुलेको हो । लक्ष्मीनियाँ गाउँपालिका– ४ बस्ने ७५ बर्षीय राम दासले सपहीस्थित मेगा बैंकबाट ७५ हजार झिकेर घरतर्फ जाने […]

स्रोत नखुलेको २० लाख नगदसहित २ जना पक्राउ

काठमाडौँ । पर्साको वीरगन्जबाट हिजो (मंगलबार) राति स्रोत नखुलेको २० लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले वीरगन्ज महानगरपालिका ९१६ रजतजयन्ती चोकबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको मोतिहारीका २८ संजितकुमार र २८ वर्षीय अनुराज मिश्र छन् । बीआरओएसयू ३५०० नम्बरको मोटरसाइकलमा रहेका उनीहरूलाई जाँच गर्दा रकम बरामद भएको […]

उद्योगीलाई धम्काएर रकम असुल्ने २ जना पक्राउ

विराटनगरका एक उद्योगीलाई धम्काएर रकम असुल्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

इसेवाको कर्मचारी भन्दै ७ लाख ठगी गर्ने २ जना पक्राउ

इसेवाको कर्मचारी भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । महानगरी अपराध महाशाखाले इसेवाको कर्मचारी भन्दै ठगी गर्ने रौतहट घर भई हाल विरगंजका सुभम साह र सर्फराज आलमलाई फागुन ८ गते पक्राउ गरेको हो ।  इसेवाले बोनस बाडदै छ भन्दै आफ्नै इसेवामा ५० हजार रकम जम्मा गरेमा २,५०० बोनस पाईन्छ भनी ९८२९४०२०४९ नम्बरबाट इसेवाको कर्मचारी बोलेको भनी रकम गर्न लगाएको प्रहरीले जनाएको छ । उक्त...

खातामा पर्याप्त रकम नभएको चेक दिने २ जना पक्राउ

काठमाडौं, ३ फागुन । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दाका २ जना प्रतिवादीहरुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा तनहुँ ब्यास नगरपालिका–९ वतन भई काठमाडौं महानगरपालिका–२६ सोह्रखुट्टे बस्ने एम एम कन्स्ट्रक्शन प्रालिका संचालक ३२ वर्षीय सुरज गुरुङ र […]

गार्डको हत्या गरी रकम लुटपाट गर्ने २ जना पक्राउ

दोलखा, १७ मंसिर । सहकारीका सुरक्षागार्डको हत्या गरी रकम लुटपाट गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । गौरीशंकर गाउँपालिका–१ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षागार्ड ६७ वर्षीय पूर्ण बहादुर खड्काको हत्या गरी रकम लुटपाट गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उक्त गाउँपालिका–१ जुगु बस्ने २७ वर्षीय विक्रम […]

पोखरामा मुद्दा मिलाइदिने भन्दै ५ लाख माग्ने २ जना पक्राउ

पोखरामा जुवातास खेलेको आरोपमा पक्राउ परेकाको मुद्दा मिलाइदिने प्रलोभन देखाएर ठुलो रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । गत असोज १९ गते पोखराको लामाचौरबाट जुवातास खेलिरहेको अवस्थामा पक्राउ परी अनुसन्धानमा रहेका प्रतिवादीलाई छुटाइदिने भन्दै पाँच लाख रुपैयाँ ठगी गर्न खोजेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा काभ्रे खानीखोला–१ घर भइ हाल पोखरा बस्ने वर्ष २९ का चन्द्रबहादुर बल र गोरखा शहीद लखन गाउँपालिका –१ स्थायी घर भई हाल पोखरा अर्घौंचोक बस्ने वर्ष ३१ का जीव

पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित २ जना पक्राउ

रुपन्देही – पर्यटकसँग घुस लिएको आरोपमा रुपन्देहीमा एकजना प्रहरीसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ८ जना भारतीय पर्यटकसँग पाँच सय भारतीय रुपैयाँका दरले ४ हजार घुस लिएको आरोपमा प्रहरी जवान लक्कीचन्द्र लोहार र बेलहियामा रहेको गुजरात ट्राभल्समा काम गर्ने सन्तोष गुप्ता पक्राउ परेका हुन् । उनीहरुले भारतीय पर्यटकलाई नेपाल भारत सीमा नाका बन्द रहेकोले नेपाल प्रवेश गर्न बसका कर्मचारीलाई घुस खुवाउनु पर्छ भन्दै रकम मागेका थिए ।  पशुपती दर्शनका लागि नेपाल आउन लागेका ती पर्यटकले ने...

पत्रकार हुँ भन्दै अवैधरूपमा रकम असुली गर्ने २ जना पक्राउ

महेन्द्रनगर बजारमा अवैधरूपमा रकम असुली गर्ने दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । अवैध असुलीमा संलग्न गोविन्द बिसी र सन्तोष भट्टलाई प्रहरीले महेन्द्रनगर बजारको गल्ली नं ४ मा रहेको साई मोबाइल केयर ग्यालरीबाट पक्राउ गरेको हो । दुवै जनाले नाइस टेलिभिजनको पत्रकार भन्दै रकम असुली गरेको प्रहरीले जनाएको छ । बुधबार साँझ दुवै जनाले साई मोबाइल ग्यालरी सञ्चालकलाई धम्क्याउँदै रु दुई लाख माग गरेको तर पसल सञ्चालकले दिन नसक्ने बताएपछि नगद रु २५ हजार र सामान लगेर गएका थिए । दुवै जनाको पसल सञ्चालकसँग &ls

स्रोत नखुलेको रकम सहित २ जना पक्राउ

नवलपरासी, १९ साउन । स्रोत नखुलेको रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दघाट नगरपालिका १२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पाल्हिनन्दन गाउँपालिका २ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र […]