१७ वैशाख, विराटनगर । संखुवासभास्थित अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङमा पहिरो खस्दा पानी रोकिए पनि जोखिम नरहेको प्रहरीले जनाएको छ । पहिरो गएपनि पानी निकास भइरहेका कारण बस्तीहरुमा जोखिम नभएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए । ‘टनेल साइटको पहिरोले पानी थुनिएको हो, दायाँ–बायाँबाट निकास भइरहेको जानकारी आएको छ’, उनले भने, ‘ […]