त्रिभुवन बहुमुखीका विद्यार्थीको ‘टेक्सटाइल इन्ड्रस्टिज’को अनुसन्धानलाई ३ हजार डलर पुरस्कार

पाल्पाको तानसेन नगरपालिकाको बडीज्ञान टोलकी निकिता शाहीको समूह साउथ एसियन इकोनोमिस्ट स्टुडेन्ट समिटमा पहिलो स्थान हासिल गर्न सफल भएको छ । पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा बीबीएम ७औं सेमेस्टरमा अध्ययनरत शाहीको टीमले ३ हजार अमेरिकी डलर पुरस्कार समेत जितेको हो । समिटमा दक्षिण एसियाका भारत, बंगलादेश, अफगानिस्तान, पाकिस्तान र श्रीलंकाका विद्यार्थीको सहभागिता थियो । शाहीले ८ महिना लामो टेक्सटाइल इन्ड्रस्टिजको अनुसन्धान गरेर समिटमा पेश गरेको अनुसन्धानले पुरस्कार जित्न सफल भएको त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रम...

सम्बन्धित सामग्री

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशिप जित्ने टिमले १६ लाख डलर पुरस्कार पाउने !

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्व टेस्ट च्याम्पियनशिपका लागि पुरस्कार रकमकाे घाेषणा गरेकाे छ । आईसीसीका अनुसार टेस्ट च्याम्पियनशिप २०२१–२३ का लागि ९ टिमलाई ३८ लाख डलर दिइनेछ । विश्व टेस्ट च्याम्पियनशिपकाे फाइनल लन्डनकाे ओभल मैदानमा अस्ट्रेलिया र भारतबीच हुँदैछ । फाइनल खेल आउँदाे जुन ७ देखि ११ सम्म हुनेछ ।फाइनल जित्ने टिमले १६ लाख डलर (२१ कराेड रुपैयाँभन्दा धेरै) पाउनेछ भने उपविजेताले ८ लाख डलर पाउनेछ । यस्तै वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे वरीयतामा तेस्राे स्थानमा रहेकाे दक्षि...

टी-२० विश्वकप विजेताले १.६ मिलियन डलर पुरस्कार पाउने

१४ असोज, काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकप २०२२ को विजेताले १.६ मिलियन (१६ लाख) अमेरिकी डलर पुरस्कार पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि विजेतासहित अन्य टिमले पाउने पुरस्कार रकम घोषणा गरेको हो । जसमा विजेताले १.६ मिलियन पाउने छन् । यस्तै उपविजेताले विजेताले पाउने […]

भ्लग विजेतालाई ५० हजार डलर पुरस्कार

५० हजार अमेरिकी डलर पुरस्कार राशीको ‘वल्र्ड भ्लग च्यालेन्ज’ घोषणा गरिएको छ । पाँच महिनापछि भ्लग च्यालेन्जका विजेता घोषणा गरिनेछ । २० अक्टोबर–५ नोभेम्बर २०२१ सम्म ६ देशका ११ भ्लगरलाई सगरमाथा आधार शिविर लगिएको थियो ।  त्यहाँ उनीहरूले हिमालय ग्लेसियरको जलवायु परिवर्तनको असरबारे भिडियो बनाएका थिए ।  च्यालेन्जको मुख्य उद्देश्य पग्लिएका हिमनदीका कथाहरू सुनाउनु रहेको बताइएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

भ्रष्टाचार विरुद्धको गीत पुरस्कार नवीन पौडेललाई

काठमाडौं : गायक तथा संगीतकार नवीन पौडेललाई भ्रष्टाचार विरुद्धको गीत पुरस्कार दिइने भएको छ। अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले प्रदान गर्ने एक हजार डलर राशिको उक्त पुरस्कार संगीतकार पौडेललाई प्रदान गर्ने निर्णय गरिएको हो।अमेरिकाको टेक्सासमा स्थापित हेम-सरिता पाठक प्रतिष्ठानले प्रदान गर्ने उक्त पुरस्कार उत्कृष्ट शब्दको लागि  पौडेललाई पुरस्कार प्रदान गरिने भएको हो।यसअघि पनि एक हजार डलरको भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता र  दुई हजार अमेरिकी डलर राशिको टंकप्रसाद

गायक पौडेललाई ‘भ्रष्टाचार विरुद्धको गीत’ पुरस्कार

लोकगायक नविन पौडेललाई भ्रष्टाचार विरुद्धको गीत पुरस्कार प्रदान गरिने भएको छ । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले एकहजार डलर राशिको ‘भ्रष्टाचार विरुद्धको गीत’ पुरस्कार पौडेललाई प्रदान गर्ने जनाएको छ । फाउन्डेसनका नेपालका संयोजक राधेश्याम लेकालीले पुरस्कार सार्वजनिक गरेका हुन् ।हेम–सरिता पाठक प्रतिष्ठानले यस अगाडि एक हजार डलरको ‘भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता’ र दुई हजार अमेरिकी डलर राशिको ‘टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार&rsqu

आईसीसी टी-ट्वान्टी विश्वकप विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार

काठमाडौं, असोज २४ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार विजेताले पाउने पुरस्कार रकम घोषणा गरेको हो । जसअन्तर्गत विजेताले १.६ मिलियन पाउने छन् । यस्तै उपविजेताले ८ लाख अमेरिकी डलर पाउने छन् । सेमिफाइनल पुग्ने टोलीले ४ लाख अमेरिकी डलर […]

६० करोड अमेरिकी डलर मूल्य पर्ने क्रिप्टोकरेन्सी चोर्ने एक ह्याकरलाई पुरस्कार!

पोली नेटवर्कले ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने क्रिप्टोकरेन्सी चोर्ने एक ह्याकरलाई रकम फिर्ता गरे पुरस्कार दिने घोषणा गरेको छ।अज्ञात ह्याकरले पैसा फिर्ता पठाउने प्रतिबद्धता गरेपछि पाँच लाख अमेरिकी डलर पुरस्कार र दण्डबाट उन्मुक्तिको प्रस्ताव गरिएको नेटवर्कले जनाएको हो।यो घटना गएको मंगलबार सार्वजनिक भएको हो। नेटवर्कले सार्वजनिक रुपमा गरेको उक्त प्रस्ताव विवादास्पद बनेको बिबिसीले जनाएको छ।अमेरिकी सङ्घीय जाँच ब्यूरो एफबीआइका अनुसार फौजदारी अभियोगसम्बन्धी विषयमा उन्मुक्ति दिने वाचा गर्न

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र घर पुरस्कार

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन् । उनले फिलिपिन्सको लागि पहिलोपटक ओलम्पिकमा स्वर्णपदक जिताएकी हुन् । सोमबार साँझ भएको भारत्तोलन तर्फको ५५ केजी समूहको प्रतिस्पर्धामा डियाजले स्वर्णपदक जितेकी हुन् । उनले १२७ किलो उठाउँदै भारत्तोलनमा आफ्नो […]

ज्येष्ठ नागरिक साक्षर कक्षालाई २० हजार डलरको युनेस्को पुरस्कार

युनेस्कोले ज्येष्ठ नागरिकलाई साक्षर बनाउने अभियानमा संलग्न एजिङ् नेपाल नामक संस्थाले किङ् सेजोङ् साक्षरता पुरस्कार प्राप्त गरेको छ ।  विश्वका दुई देशका संस्थाले पाएको सो पुरस्कार मध्य नेपालको सो संस्थाले २० हजार अमेरिकी डलर  राशीको पुरस्कार पाएको हो