आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशिप जित्ने टिमले १६ लाख डलर पुरस्कार पाउने !

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्व टेस्ट च्याम्पियनशिपका लागि पुरस्कार रकमकाे घाेषणा गरेकाे छ । आईसीसीका अनुसार टेस्ट च्याम्पियनशिप २०२१–२३ का लागि ९ टिमलाई ३८ लाख डलर दिइनेछ । विश्व टेस्ट च्याम्पियनशिपकाे फाइनल लन्डनकाे ओभल मैदानमा अस्ट्रेलिया र भारतबीच हुँदैछ । फाइनल खेल आउँदाे जुन ७ देखि ११ सम्म हुनेछ ।फाइनल जित्ने टिमले १६ लाख डलर (२१ कराेड रुपैयाँभन्दा धेरै) पाउनेछ भने उपविजेताले ८ लाख डलर पाउनेछ । यस्तै वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे वरीयतामा तेस्राे स्थानमा रहेकाे दक्षि...

सम्बन्धित सामग्री

हिमालयन रिको आईपीओमा १६ लाख ६० हजारले दिए आवेदन, सबैले सेयर पाउने

हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर निष्कासन (आईपीओ) मा कुल १६ लाख ६० हजार २२ जनाले आवेदन दिएका छन् । योसँगै कम्पनीको आईपीओमा आवेदन लिने कार्य सोमबार साँझ कार्यालय समयपछि बन्द भएको छ । कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि कम्पनीले आवेदन खुलाएको थियो । यसमा ३ करोड २२ लाख १५ हजार ७० कित्ता सेयरका […]

विश्व टेस्ट च्याम्पियनलाई १६ लाख डलर

लन्डन, (एजेन्सी) । विश्व टेस्ट च्याम्पियनसिप २०२१–२३ क्रिकेट प्रतियोगिताको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पुरस्कार राशी अनुसार विश्व टेस्ट च्याम्पियनसिपको विजेताले १६ लाख अमेरिकी डलर पाउने भएका हुन् । आईसीसीले च्याम्पियनसिपको फाइनल अघि पुरस्कार राशि सार्वजनिक गरेको हो । त्यस्तै, च्याम्पियनसिपको उपविजेताले आठ […]

टी–२० विश्व कप जित्ने टिमले २० कराेड रुपैयाँभन्दा धेरै पुरस्कार पाउने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अस्ट्रेलियाकाे मेलबर्नमा हुने पुरुष टी–२० विश्व कपका लागि पुरस्कार राशिकाे घाेषणा गरेकाे छ । आईसीसीका अनुसार विश्व कप जित्ने टिमले २० कराेड रुपैयाँ (१६ लाख अमेरिकी डलर) भन्दा धेरै पाउने छ ।  यस्तै उपविजेताले यसकाे आधी अर्थात् आठ लाख अमेरिकी डलर पाउने छ । सेमिफाइनल पुग्ने टाेलीले चार लाख डलर पाउने आईसीसीले जनाएकाे छ ।  टी–२० विश्व कपमा १७ टिमले खेल्नेछन्, याे प्रतियाेगिता झन्डै एक महिनासम्म चल्ने छ ।  प्रतियाेगितामा आठ टिम सुपर १२ मा आउर बाह...

टी-२० विश्वकप विजेताले १.६ मिलियन डलर पुरस्कार पाउने

१४ असोज, काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकप २०२२ को विजेताले १.६ मिलियन (१६ लाख) अमेरिकी डलर पुरस्कार पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि विजेतासहित अन्य टिमले पाउने पुरस्कार रकम घोषणा गरेको हो । जसमा विजेताले १.६ मिलियन पाउने छन् । यस्तै उपविजेताले विजेताले पाउने […]

सुदूरपश्चिममा साढे १६ लाख मतदाताले मतदान गर्न पाउने

महेन्द्रनगर– आगामी मङ्सिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाताले मतदान गर्ने पाउने भएका छन् । नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ वटा निर्वाचन क्षेत्र छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले आगामी निर्वाचनको तयारी थालिएको बताए । उनले असोज ११ […]

सुदूरपश्चिममा साढे १६ लाख मतदाताले मतदान गर्न पाउने

सुदूरपश्चिम । आगामी मङ्सिरमा हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाताले मतदान गर्ने पाउने भएका छन् ।

सुदूरपश्चिममा साढे १६ लाख मतदाताले मतदान गर्न पाउने

आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाताले मतदान गर्ने पाउने भएका छन् ।

सुदूरपश्चिममा १६ लाख बडीले मतदान गर्न पाउने

आगामी मङ्सिरमा हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाताले मतदान गर्ने पाउने भएका छन्।...

जापानबाट १६ लाख डोज कोभिसिल्ड खोप आउँदै

काठमाडौं।कोभिसिल्ड खोपको पहिलो डोज लगाई दोस्रोको पर्खाइमा रहेकालाई खुसीको खबर छ।लामो प्रतीक्षापछि अब छिट्टै दोस्रो डोज लगाउन पाउने भएका छन्।जापानले अनुदानमा दिन लागेको १६ लाख एष्ट्राजेनेकाको कोभिसिल्ड खोप साउन २३ र २४ गते काठमाडौं आइपुग्ने भएको छ।“कोभिसिल्ड खोप पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहनुभएका आमाबुबा,दाजुभाइ,दिदीबहिनीहरुमा सकेसम्म छिट्टै दोस्रो डोज खोप पुर्‍याउन हामी प्रतिबद्ध छौं”,स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भने।