काठमाडौं । कुल जनसंख्याको ९२ दशमलव ५१ प्रतिशतमा विद्युत्को पहुँच पुगेको भए पनि नेपाल विद्युत् प्राधिकरणले अझै ३५ स्थानीय तहमा विद्युत् पुर्याउन सकेको छैन् । विद्युतीकरण तथ्यांक, २०७९ अनुसार ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । त्यस्तै, २४२ स्थानीय तहमा आंशिक रूपमा विद्युतीकरण भएको छ । विद्युत्को पहुँच पुगेकामध्ये ९२ दशमलव […]