नेपाल विद्युत् प्राधिकरणले विद्युत् बढी खपत हुने साँझ र बिहानको समयमा उद्योग नचलाउने सर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत् उपलब्ध गराउन तयार रहेको जनाएको छ ।
मुलुकभित्र उत्पादित विद्युत् वर्षायाममा खेर जाने अवस्था आएपछि प्राधिकरणले अल्पकालीन योजनाअन्तर्गत साँझ र बिहानको समयमा प्रसारण तथा वितरण लाइन ओभर लोड भएमा नचलाउने सर्त राखी उद्योगहरूलाई विद्युत् उपलब्ध...