काठमाडौं । नेकपा एमालेको सुदूपश्चिम संसदीय दलको बैठकले केन्द्रको निर्णय नटेरेपछि पार्टी इन्चार्ज लेखराज भट्टले कारबाही गर्ने बताएका छन् । आज बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।
गत सोमबार बसेको स्थायी कमिटीको बैठकको निर्देशन अनुसार निर्णय नभएपछि नेताहरूले कारबाहीको चेतावनी दिएका हुन् । स्थायी...