काठमाडौं, १४ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिमले प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने बताएको छ । आज (बुधबार) पार्टी केन्द्रीय समितिले सुदूर सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले केन्द्रीय समितिको निर्णय अस्वीकार गरिएको बताए । पार्टीका संरक्षक रेशम चौधरी फर्किएपछि मात्रै सरकारबाट बाहिरिने बारे छलफल गर्न […]