राजकुमार र पत्रलेखा बाँधिए वैवाहिक जीवनमा

३० कात्तिक, काठमाडौं । बलिउड अभिनेता राजकुमार राव वैवाहिक जीवनमा बाँधिएका छन् । उनले सोमबार प्रेमिका पत्रलेखासँग चण्डीगढमा विवाह गरेका हुन् । विवाह समारोहपछि सोमबार नै उनीहरुले चण्डीगढमा रिसेप्सन पार्टी समेत दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । वैवाहिक जीवनमा बाँधिएको अवसरमा राजकुमार र पत्रलेखालाई भारतका राजनीति दलका नेतादेखि बलिउड फिल्मकर्मी तथा कलाकारहरुले बधाई दिइरहेका छन् […]

सम्बन्धित सामग्री

‘भीड’का कारण रोकियो राजकुमारको हनिमुन

मुम्बई(जीन्यूज)– बलिउड अभिनेता राजकुमार राव र उनकी प्रेमिका पत्रलेखा हालैमात्र वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले विवाह गरे पनि हनिमुनका लागि भने अझै केही समय पर्खनुपर्नेछ । राजकुमारले आफ्नो हनिमुन योजनालाई केही पर सारेका छन् । उनले ‘भीड’का कारण हनिमुन योजनामा ढिलाई गर्न लागेका हुन् । राजकुमार निर्देशक अनुभव सिन्हाको फिल्म ‘भीड’को सुटिङ नोभेम्बर १८ […]

पत्रलेखाको विशेष घुम्टो, सिल्क कुर्तामा राजकुमार : विवाहको तस्बिरको विशेष चर्चा

बलिउड अभिनेता राजकुमार राव र पत्रलेखा वैवाहिक सम्बन्धमा बाँधिएका छन् । बलिउडका लभ बर्डस् राजकुमार र पत्रलेखा १५ नोभेम्बरमा एक–अर्काका भए । यी दुईको विवाहका सुन्दर तस्बिर इन्टरनेटमा छाएका छन् ।राजकुमार र पत्रलेखा दुबैलाई विवाहको पहिरनमा निकै सुन्दर देखिएको छ । बलिउडको यो जोडीको धेरैले प्रशंसक गरिरहेका छन् । यी दुईको विवाहको पहिरन बलिउडका चर्चित फेसन डिजाइनर सब्यासाचीले डिजाइन गरेका हुन् । राजकुमारकी दुलही पत्रलेखा विवाहको रातो पहिरनमा निकै सुन्दर देखिएकी छिन् । पत्रलेखाले आफ्नो ज

अभिनेता राजकुमार रावले कसे लगनगाँठो

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता राजकुमार राव र उनकी लामो समयदेखिकी प्रेमिका पत्रलेखा पाल वैवाहिक जीवनमा बाँधिएका छन् । राजकुमार र पत्रलेखाले चण्डीगढमा आफ्नो निकट साथीभाई र आफन्तको उपस्थितिमा सात फेरा लगाएका हुन् । राजकुमारले विवाहको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । तस्वीरमा राजकुमार र पत्रलेखा सुन्दर देखिएका छन् । ‘आखिरीमा ११ वर्षको प्रेम, रोमान्स, […]

अभिनेता राजकुमार राओ विवाह बन्धनमा

काठमाडौं : बलिउड अभिनेता राजकुमार राओ र पत्रलेखा पलबीच विवाह भएको छ। राजकुमारले इन्स्टाग्राममा तस्वीर सार्वजनिक गर्दै ११ वर्षदेखिको प्रेम र मित्रता अन्ततः विवाहमा परिणत भएको बताएका छन्।दुवै परिवार, आफन्त र साथीभाइहरूको उपस्थितिमा उनीहरूको विवाह चन्डिगढमा सम्पन्न भएको हो। राजकुमारले सामाजिक सञ्जालमा पत्र लेखालाई सम्बोधन गर्दै उनको पति बन्न पाएकोमा ज्यादै खुसी भएको प्रतिक्रिया दिएका छन्।पत्र लेखाले पनि राजकुमार नै आफ्ना लागि सबथोक भएको बताएकी छन्।

पत्रलेखासँग वैवाहिक बन्धनमा बाँधिए अभिनेता राजकुमार राव

बलिउड अभिनेता राजकुमार राव वैवाहिक बन्धनमा बाँधिएका छन्। रावले पत्रलेखा पलसँग आज विवाह गरेका हुन्। भारतीय मिडियाका अनुसार उनीहरु आफ्ना नजिकका परिवारका सदस्य र साथीहरूको उपस्थितिमा विवाह बन्धनमा बाँधिएका हुन्। चण्डीगढमा उनीहरुको विवाह भएको बताइएको छ। विवाहको तस्बिर सेयर गर्दै रावले लेखेका छन्, ‘अन्ततः ११ वर्षको प्रेम, रोमान्स, मित्रता र…

राजकुमार र पत्रलेखाले गरे विवाह

बलिउड अभिनेता राजकुमार राओ र पत्रलेखा पलबीच विवाह भएको छ । उनीहरूले बेहुला-बेहुलीको पहिरनसहित विवाह समारोहको तस्बिर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।

राजकुमार र पत्रलेखाले नोभेम्बर १३ मा विवाह गर्दै

बलिउड प्रेमजोडी राजकुमार राव र पत्रलेखा यही नोभेम्बर १३ मा वैवाहिक जीवनमा बाँधिदैछन् । उनीहरुले चण्डीगढमा विवाह गर्न लागेको जनाइएको छ । ईटाइम्सको रिपोर्ट अनुसार राजकुमार र पत्रलेखाले परम्परागत रीतिरिवाज अनुसार विवाह गर्दैछन् । यसअघि उनीहरुको विवाह जयपुरमा हुने खबर सार्वजनिक भएपनि अहिले चण्डीगढमा विवाह गर्ने तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको विवाहमा […]

अभिनेता राजकुमार रावले प्रेमिका पत्रलेखासँग आज विवाह गर्दै ?

बलिउडका लभबर्डस् राजकुमार राव र पत्रलेखा आफ्नो सम्बन्धलाई नयाँ नाम दिने तरखरमा छन् । भारतीय सञ्चार माध्यममा प्रकाशित खबरका अनुसार यी दुई विवाह बन्धनमा बाधिँदैछन् । खबरका अनुसार राजकुमार र पत्रलेखा १० नोभेम्बर अर्थात् आज चन्दीगढमा विवाह गर्दैछन् । यी दुईको विवाह समारोह १०–१२ नोभेम्बरसम्म चल्नेछ ।इटाइम्सको रिपोर्ट अनुसार यो जोडीले चन्डीगढमा पारम्परिक रिति रिवाजले विवाह गर्दैछन् । सुरुमा यी दुईले जयपुरमा विवाह गर्ने भनिएको थियो तर अब चन्डीगढमा विवाह गर्न लागेको खबर सार्वजनिक भएको छ । वि

विवाह गर्दै राजकुमार-पत्रलेखा

बलिउडका कलाकार राजकुमार राव र पत्रलेखा विवाह बन्धनमा बाँधिने भएका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले यसै वर्षको नोभेम्बरमा विवाह गर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। आइतबार बिहान यी दुईको विवाह हुन लागेको खबर भारतीय सञ्चार माध्यममा सार्वजनिक भएको थियो। यी दुईले अत्यन्तै व्यक्तिगत समारोहमा विवाह गर्न लागेका हुन्। कलाकारहरु एकदमै सिमित […]

बिहे बन्धनमा बाँधिदै राजकुमार र पत्रलेखा

बलिउडमा केही दिनयता कलाकारहरुको बिहेको खबरले चर्चा पाइरहेको छ । रणवीर कपुर र आलिया भट्ट, कट्रिना कैफ र विक्की कौशलको बिहेको चर्चा चलिरहेको छ । यसैविच, अर्को एक जोडीको बिहे चर्चा पनि सुरु भएको छ । बलिउड नायक राजकुमार राव र कलाकार पत्रलेखाविच चाडै नै बिहे बन्धनमा बाँधिन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । […]