बलिउड प्रेमजोडी राजकुमार राव र पत्रलेखा यही नोभेम्बर १३ मा वैवाहिक जीवनमा बाँधिदैछन् । उनीहरुले चण्डीगढमा विवाह गर्न लागेको जनाइएको छ । ईटाइम्सको रिपोर्ट अनुसार राजकुमार र पत्रलेखाले परम्परागत रीतिरिवाज अनुसार विवाह गर्दैछन् । यसअघि उनीहरुको विवाह जयपुरमा हुने खबर सार्वजनिक भएपनि अहिले चण्डीगढमा विवाह गर्ने तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको विवाहमा […]