मखमली फूल टिप्न व्यस्त किसान (फोटो फिचर)

काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुमा मखमली फूल टिप्न किसान व्यस्त हुन थालेका छन् । किसान हरेकदिन बिहान फूल टिपेर दिउँसो फूलको माला उनिरहेको भेटिन्छन् । मखमली फूलको माला तिहारको भाइ टीकाको दिन दिदी–बहिनीले आफ्नो दाजु– भाइलाई लगाई दिने चलन छ । किसानले यहाँबाट प्रति गोटा  २० देखि २५ रुपैयाँमा...

सम्बन्धित सामग्री

तिहारलाई ४० लाख माला

तिहारको भाइटीका आउन केही दिन बाँकी छ । त्यसैले सयपत्री, मखमली फूल किसानलाई यतिबेला भ्याइनभ्याइ छ । मखमली फूल नबिग्रने हुँदा किसान यति बेला फूल टिप्न र माला बनाउन व्यस्त छन् । सयपत्री फूल दिउँसै टिपेर माला बनाई भोलिपल्ट बिहानै बजार पुर्‍याउँछन् ।

चितवनको सयपत्री र मखमली हङकङ निर्यात

भरतपुर- चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका-२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो ।  तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिए । 'आठ सय...

चितवनको सयपत्री र मखमली हङकङ निर्यात

भरतपुर,२४ कात्तिक । चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका-२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो । तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिए । “आठ सय वटा […]

तिहार नजिकिएसँगै किसान फूल टिपेर माला बनाउन व्यस्त (फोटोफिचर)

तिहार नजिकिएसँगै किसान फूल टिपेर माला बनाउन व्यस्त छन् । तिहारमा प्रयोग हुने मखमली फूल टिपेर सूर्यविनायक– ७ का

भक्तपुरका किसान मखमली फूल टिपेर माला उन्नमा व्यस्त

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री र गोदावरी फूलहरुको सुगन्धले मगमगाएको छ । तिहार नजिकिएसँगै यहाँका किसान र गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त भएका छन् । यस क्षेत्रका खेतबारी, करेसाबारी रंगीन फूलले छपक्क छोपेको छ । स्थानीयवासीलाई फूल टिप्ने र माला बनाउने चटारोले भ्याई-नभ्याई छ । किसानले खेतमा फूल रोपेर व्यापार गर्दै […]

नजिकियो तिहार : मखमलीमय बन्यो गुन्डु क्षेत्र (तस्वीरहरू)

काठमाडौं : यतिबेला भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री र गोदावरीको सुगन्धले मगमगाएको छ ।तिहार आउन अझै १२ दिन बाँकी रहँदा यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त देखिन्छन्। यस क्षेत्रका खेतबारी, करेसाबारी रंगीन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले भ्याइनभ्याइ छ। किसानले खेतमा धानका साथै नगदेबालीका रूपमा फूल रोपेर व्यापार गर्दै आएको स्थानीयहरूको भनाइ छ।यो क्षेत्रका किसानले असार, साउनदेखि नै मखमली फूल टिपेर

फूल टिप्न अर्मपर्म, युरोप–अमेरिका पुग्यो भक्तपुरको मखमली

काठमाडौं, कार्तिक १३ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका फूल किसानलाई यतिखेर भ्याइनभ्याइ छ। तिहार नजिकिएसँगै किसानलाई बारीमा रोपेको मखमली, सयपत्री, गोदाबरीलगायत फूल टिप्न र माला गास्न चटारो छ। बिहान शीतसँगै टिपेका मखमली फूल दिउँसो बेच्नका लागि गाँस्न र अपराह्न पुनः फूल टिप्न सघाउन यहाँका किसान आपसमा अर्मपर्म नै गर्न थालेका छन्। भक्तपुरको ताथली र गुन्डु, […]

मखमली फूल टिप्दै किसान

भक्तपुर, १० कात्तिक । तिहार नजिकिँदै गर्दा सूर्यविनायक नगरपालिका–७ गुण्डुमा व्यावसायिक रुपमा गरिएको फूलखेतीमा मखमली फूल टिप्दै किसान । मखमलीको माला भाइटीकामा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् । यो फूल कहिले नओइलिने भएकाले यसलाई दिघायू र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ । तस्बिरः रमेश गिरी/रासस

तस्वीर : गुण्डुमा मखमली फूल टिप्दै एक किसान

तिहार नजिकिँदै गर्दा सूर्यविनायक नगरपालिका–७ गुण्डुमा व्यावसायिक रुपमा गरिएको फूलखेतीमा मखमली फूल टिप्दै किसान । मखमलीको माला भाइटीकामा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइ दिन्छन् । यो फूल कहिले नओइलिने भएकाले यसलाई दीर्घायू र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ । तस्वीर : रासस

मखमली फूल्यो ढकमक (फोटोफिचर)

काठमाडौं । भक्तपुरको गुण्डु स्थित आफ्नो खेतबारीमा मखमली फुल टिप्दै स्थिानीय किसान । तिहार नजिकिएसँगै मखमली फुल टिप्ने र माला गाँस्ने काममा किसानहरु व्यस्त हुन थालेका छन् । तिहारमा काठमाडौंमा फूलको माग अत्याधिक हुने हुँदा यस क्षेत्रका किसानलाई भ्याई नभ्याई हुन्छ । हेरौं मखमली फूलका केही मनमोहक तस्विर । मखमली फूल टिप्दै किसान The post मखमली फूल्यो ढकमक (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.