तिहार नजिकिएसँगै किसान फूल टिपेर माला बनाउन व्यस्त (फोटोफिचर)

तिहार नजिकिएसँगै किसान फूल टिपेर माला बनाउन व्यस्त छन् । तिहारमा प्रयोग हुने मखमली फूल टिपेर सूर्यविनायक– ७ का

सम्बन्धित सामग्री

फूल टिप्न र माला उन्न सल्यानका किसानलाई भ्याइनभ्याई

सल्यान : तिहारका लागि हुने फूल टिप्न र माला उन्न सल्यानका फूल खेती गर्ने किसानलाई यति वेला भ्याइनभ्याई छ। नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै मखमली, सयपत्री जस्ता फूल टिप्न र माला बनाउन पुष्प व्यवसायी व्यस्त बनेका छन्।३ महिनाअघि किसानले रोपेको फूल यति वेला ढकमक्क फूलेको छ। किसान माला बनाउन र प्याकेजिङ गर्न व्यस्त हुन थालेका छन्।तिहार नजिएपछि भाइटीकाका लागि आवश्यक पर्ने फूलका माला बनाउन आफूहरू व्यस्त बनेको ओजी एग्रो एण्ड टुरिज्मका सञ्चालक मोहन वलीले बताए। ७ रो

फूल टिप्न र माला बनाउन भ्याइनभ्याइ

भाइटीकामा प्रयोग हुने फूल टिप्न र माला बनाउन पाल्पाका फूलखेती गर्ने किसानलाई यतिबेला भ्याइनभ्याइ छ । तिहार नजिकिएसँगै मखमली, सयपत्री, गुर्धौली (गुर्दाैली, गोदावरी) जस्ता फूल टिप्न र माला बनाउन पाल्पाका किसान व्यस्त बनेका हुन् । तीन महिनाअघि पाल्पाका किसानले लगाएको फूल ढकमक्क फुलेको छ । त्यसैले किसान माला बनाउन र प्याकेजिङ गर्न व्यस्त छन् । तिहार नजिकिएपछि भाइटीकाका लागि आवश्यक पर्ने फूलका माला बनाउन आफू व्यस्त बनेको तानसेन–१०, तेल्घाका किसान विष्णुमाया खत्रीले बताउनुभयो । दस रोपनीमा लगाएको मखमलीका फूल टिप्न र माला बनाउन यतिबेला आफू व्यस्त रहेको खत्रीले बताउनुभयो ।

गुन्डुवासीलाई माला बनाउन चटारो

सूर्यविनायक नगरपालिका–७, गुन्डुका बासिन्दालाई तिहार पर्व नजिकिँदै गर्दा मखमली, सयपत्री फूल टिप्न र माला बनाउने कामले व्यस्त बनाएको छ । दशैँलगत्तै यहाँका किसान तथा फूल व्यवसायीलाई धानसँगै आली, कान्ला तथा खेत, बारीका पाटोमा लगाएको मखमली र सयपत्री फूल सङ्कलन तथा माला उन्ने कामको चटारो हुन्छ । त्यहाँका स्थानीय हरेक घरका आँगनमा मखमली, सयपत्रीको फूलको माला उन्ने काममा परिवारका पूरै सदस्यसहित जुटिरहेको भेटिन्छन् ।