आकांक्षी धेरै हुँदा उम्मेदवार छनोट गर्नै कठिन

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आउन २५ दिन मात्र बाँकी छ । मतदातालाई रिझाउन विभिन्न रणनीति र चुनावी नारा लिएर गाउँगाउँ पसेका राजनीतिक दलहरु चुनावी प्रचारलाई निरन्तरता दिइरहेका छन् । उम्मेद्वारी मनोनयनको समय नजिकिँदै गर्दा राजनीतिक दलहरु पछिल्ला दिनहरुमा उम्मेद्वार छनोटमा व्यस्त छन् । आकांक्षीहरु धेरै भएपछि सबै राजनीतिक दलहरुलाई […]

सम्बन्धित सामग्री

इलाम उपनिर्वाचन: एमालेका ६, कांग्रेसका ४ आकांक्षी

आउँदो वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दलहरू उम्मेदवार छनोट गर्दैछन्।

‘इलाम–२ मा प्राइमरी इलेक्सनबाट कांग्रेसले उम्मेदवार छान्नुपर्छ’

१४ फागुन, काठमाडौं । इलाम–२ को उप निर्वाचनमा नेपाली कांग्रेसले प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्नुपर्ने आकांक्षी भेषराज आचार्यले बताएका छन् । क्रियाशील सदस्यबाट उम्मेदवार चयन गर्ने पार्टीले विधि बनाएर उम्मेदवार छनोट गर्न उनले नेतृत्वलाई सुझाव दिए ।प्राइमरी चुनाव भए आफू उम्मेदवार छनोट हुने दाबी गरेका आचार्यले अरुले टिकट प्राप्त गरे जित्नै नसक्ने अवस्था रहेको ठोकुवा गरे […]

एमाले पर्वत : आकांक्षी धेरै भएपछि प्रदेशमा ३७ जनाको सिफारिश

पर्वत : आगामी मङ्सिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलहरू आ–आफ्ना उम्मेदवार छनोट प्रक्रियामा लागिरहेका छन्। नेपाली काँग्रेसले इच्छुकहरूबाट मनोनयन सङ्कलन गरेर आकांक्षीहरूको घेरालाई साँघुरो बनाउने प्रयासमा छ।काँग्रेसले खुल्ला रूपमा मनोनयन मागिरहेको बेलामा मौन बसेको एमालेले आन्तरिक बैठक तथा छलफलको आयोजना गरेर उम्मेदवार बन्न चाहनेको नामावली सङ्कलनपछि प्रदेश कमिटीमा सिफारिशसमेत पठाइसकेको छ।१ प्रतिनिधिसभा र २ प्रदेशसभा निर्वाचनमा दुई ओटा क्षेत्र रहेको पर्

स्थानीय तह निर्वाचन : राप्रपा विराटनगरको उम्मेदवार छनोटमा सकस

विराटनगर- स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विराटनगरको उम्मेदवार छनोट सकसपूर्ण देखिएको छ। राप्रपा जिल्ला कार्यसमिति मोरङका अनुसार आकांक्षी बढी देखिएपछि आन्तरिक छलफल जारी रहेको छ। मोरङका राप्रपा अध्यक्ष माधव आचार्यका अनुसार विराटनगर महानगरका लागि पछिल्लो समय महामन्त्री प्रल्हाद साह र दिलीप धाडेवा दौडमा देखिएका छन्। केही समयअघि महानगरमा १० रुपैयाँमा खाना खुवाउने […]

एमालेमा हेटौंडाका मेयरका उम्मेदवार चयन प्रक्रिया सर्‍यो

२६ चैत, हेटौंडा । हेटौंडा उपमहानगरमा प्रमुख र उपप्रमुखका आकांक्षी धेरै भएपछि नेकपा एमालेले शुक्रबार तय गरेको उम्मेदवार छनोटको प्रक्रिया पछि सारेको छ । मकवानपुरका हेटौंडा उपमहानगरपालिकाबाहेकका एक नगरपालिका र आठ वटा गाउँपालिकामा एमालेले उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेको छ । तर हेटौंडामा भने उम्मेदवार छनोट प्रक्रिया आइतबारसम्मका लागि स्थगित गरिएको एमाले मकवानपुरका अध्यक्ष एकलाल […]

प्रकाशमान सहमत भए रामचन्द्र पौडेल सभापतिको उम्मेदवार

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा सभापतिको साझा उम्मेदवार छनोट सकसपूर्ण बनेको छ । नेताका अनुसार अब पूर्वमहामन्त्री प्रकाशमान सिंह सहमत भए रामचन्द्र पौडेल साझा उम्मेदवार बन्ने छन्, नभए टिम फुट्नेछ । पौडेल समूहबाट १४ औं महाधिवेशनमा सभापतिका चार आकांक्षी छन्, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला । महामन्त्री […]

चाक्सीबारीमा भेला भए संस्थापन इतरका नेता, कसलाई बनाउने साझा उम्मेदवार ?

काठमाडौं : नेपाल कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि साझा उम्मेदवार छनोट गर्न संस्थापन इतर समूहको भेला सुरु भएको छ। सभापतिका आकांक्षी प्रकाशमान सिंह निवास चाक्सीबारीमा बैठक सुरु भएको हो। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शंशाक कोइराला, शेखर कोइराला लगायतका नेताको सहभागी छन्। मंगलवार चाक्सीबारीमा भएको बैठक निष्कर्षबिहीन भएको…

कहाँ फेल खायो डाक्टर शेखर कोइरालाको हिसाब ?

२० मंसिर, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिको उम्मेदवार छनोट गर्दै गर्दा डाक्टर शेखर कोइरालाले दुई जना आकांक्षी मध्ये गुरुराज घिमिरेलाई रोजे । प्रदेशका सबै जिल्ला घुमेको, विद्यार्थी राजनीतिबाट आएको, प्रखर वक्ता भएकाले घिमिरेले जित्ने उनको आकलन थियो । तर मतपरिणाम विपरीत आयो । एक हजार ७५३ प्रतिनिधिले मतदान गर्दा घिमिरे २ मतले […]

गण्डकी प्रदेश सभापतिमा पौडेल पक्षबाट शुक्रराज शर्मा उम्मेदवार

१६ मंसिर, पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापतिमा संस्थापनइतरबाट कास्कीका नेता शुक्रराज शर्माको नाम टुंगो लागेको छ । ५ जना आकांक्षी हुँदा उम्मेदवार छनोट गर्न सकस परेको संस्थापनइतर समूह २ दिनको छलफलबाट शर्मालाई प्रदेश सभापतिमा उठाउने निर्णयमा पुगेको हो । धेरै जनाको आकांक्षा हुँदा उम्मेदवार छान्नै सकस परेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. […]