२० मंसिर, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिको उम्मेदवार छनोट गर्दै गर्दा डाक्टर शेखर कोइरालाले दुई जना आकांक्षी मध्ये गुरुराज घिमिरेलाई रोजे । प्रदेशका सबै जिल्ला घुमेको, विद्यार्थी राजनीतिबाट आएको, प्रखर वक्ता भएकाले घिमिरेले जित्ने उनको आकलन थियो । तर मतपरिणाम विपरीत आयो । एक हजार ७५३ प्रतिनिधिले मतदान गर्दा घिमिरे २ मतले […]