पर्वत : आगामी मङ्सिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलहरू आ–आफ्ना उम्मेदवार छनोट प्रक्रियामा लागिरहेका छन्। नेपाली काँग्रेसले इच्छुकहरूबाट मनोनयन सङ्कलन गरेर आकांक्षीहरूको घेरालाई साँघुरो बनाउने प्रयासमा छ।काँग्रेसले खुल्ला रूपमा मनोनयन मागिरहेको बेलामा मौन बसेको एमालेले आन्तरिक बैठक तथा छलफलको आयोजना गरेर उम्मेदवार बन्न चाहनेको नामावली सङ्कलनपछि प्रदेश कमिटीमा सिफारिशसमेत पठाइसकेको छ।१ प्रतिनिधिसभा र २ प्रदेशसभा निर्वाचनमा दुई ओटा क्षेत्र रहेको पर्