कोरोनाले गलाएको जनस्वास्थ्य

नेपालमा कोरोना भाइरस महामारीले जनस्वास्थ्यको क्षेत्रमा नयाँ पाठ सिकाएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले बताएका छन् ।

सम्बन्धित सामग्री

फेरि पनि कोरोना फैलिन थालेको हो ?

विगत तीन वर्षअघि नेपालमा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । सबैजनामा कोरोनाको त्रास अत्यन्तै देखिन्थ्यो । अन्य मुलुकझैँ नेपालमा पनि कोरोनाले तहल्का मच्चायो । कोरोनासँगसँगै विभिन्न जनस्वास्थ्यका मापदण्डहरु अपनाउन थालियो । मास्क लगाउने, हात नमिलाउने, दुई मिटरको भौतिक दूरी पालना गर्ने, बेलाबेलामा साबुन–पानीले हात धुनेलगायतका जनस्वास्थ्य मापदण्डहरु चलनचल्तीमा आए । एकअर्काको घरमा जाने, साथीभाइ भेटघाटजस्ता […]

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

काठमाडौं :  देशका विभिन्न जिल्लामा कोरोनाले थप १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश ३५ वर्ष मुनिका रहेका छन्।बाँकेमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार गएराति ७ बजे यता नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा चार जना संक्रमितको मृत्यु भएको छ।  मृत्यु हुनेमा कैलालीका ८० वर्षीय पुरुष र ५५ वर्षीय पुरुष छन् भने बाँकेका ७० वर्षीय पुरुष र ६५ वर्षीया महिला छन्।कैलालीमा थप तीन जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको

कोरोनाले जनस्वास्थ्य अधिकृतको मृत्यु

कोरोना संक्रमणका कारण सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको मृत्यु भएको छ।

कोरोनाले गर्भवतीलाई थप पीडा

कोरोना भाइरसको महामारीले काठमाडौंँ उपत्यका लगायत देशभरका गर्भवती महिला प्रभावित भएका छन् । कोरोनाले गर्दा धेरै समय बन्दाबन्दी र निषेधाज्ञा हुँदा गर्भवती महिला प्रभावित बन्न पुगेका हुन् । पहिलो मृत्यु सुत्केरी महिलाको नेपालमा कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु सुत्केरी महिलाको भएको थियो । सिन्धुपाल्चोक, बाह्रेबिसेकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा जेठ ३ गते मृत्यु भएको थियो । वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई २४ गते सुत्केरी भएपछि २५ गते उहाँ डिस्चार्ज हुनुभएको थियो । त्यसपछि सिन्धुपाल्चोक जानुभएकोमा उच्च ज्वरो आउने, श्वासप्रश्वासमा समस्या आएपछि धुलिखेल अस्पतालमा ल्याइएकोमा उहाँको मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकोमा थप प्रस्ट गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा त्यहाँ पनि कोरोना पोजेटिभ देखिएको थियो ।

https://www.onlinekhabar.com/2020/08/888311

कोरोनाको महामारीले विभिन्न ठूला–ठूला देशको दु:खद अवस्था औंल्याएको छ । नेपालमा त जनस्वास्थ्य कहिले पनि चासोको विषय थिएन । अहिले कोरोनाले यसको महत्वको बारेमा जागरुक हुन सबैलाई सचेत गराएको छ । हात धुनुपर्छ, खोक्दा मुख …

कोरोनाको राजनीति : साढे सात दशा

३ वैशाख, काठमाडौं । वैश्विक महामारीबाट आयातित चुनौतीको कुम्लो बोकेर हामी नयाँ वर्ष (२०७७) मा प्रवेश गरेका छौँ। जनस्वास्थ्य, अर्थतन्त्र र राजनीति तीनै क्षेत्रमा कोरोनाले धक्का दिएको छ। राजनीतिमा खासगरी साढे सात चुनौती देखिएका छन् …

कोरोनाले सिर्जना गर्ने विश्वव्यवस्था

मानवशास्त्री डेभिड हार्वेले एक लेखमार्फत नवउदारवादले जनताको विशाल पङ्क्तिलाई चटक्कै बिस्र्यो र नाफाबाहेक जनस्वास्थ्य जस्ता सेवाको क्षेत्रमा लगानी गरेन जसको परिणाम कोरोना भाइरससँग लड्ने क्षमता मै हुँ भन्ने मुलुकहरूले पनि प्रदर्शन गर्न सकेनन् बरु आत्मसमर्पणकै शैलीमा आफूलाई प्रस्तुत गरे भन्ने टिप्पणी सार्वजनिक गर्नुभयो । नवउदारवादले बजारलाई प्राथमिकतामा राख्दछ, नाफालाई सर्वस्व ठान्दछ । तव अकल्पनीय महामारीका रुपमा आइपरेको कोरोना भाइरस पुँजीवादको पतनको कारण बन्छ भन्ने उहाँको आँकलन छ ।