रास्वपाको वीरगञ्ज भेला स्थगित

वीरगञ्ज – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम वीरगञ्ज महानगर भेला स्थगित गरिएको छ। शनिबार वीरगञ्जको होटेल क्लासिक ब्यांक्वेटमा राखिएको पार्टीको प्रथम वीरगञ्ज भेला सूचना टाँस गरेर स्थगित गरिएको हो। भेला स्थलमा सूचना टाँस गरेर शनिबार बिहान ११ बजेको लागि राखिएको भेला स्थगित गरिएको हो। उक्त भेलालाई पार्टीका अध्यक्ष रवि लामछिानेले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको […]

सम्बन्धित सामग्री

महात्मा गान्धीको नाममा सडक नामकरण गर्न खोजेपछि वीरगञ्जमा विरोध

१८ माघ, वीरगञ्ज । भारतीय राजदूत नविन श्रीवास्तव वीरगञ्ज आउने कार्यक्रम स्थगित भएको छ । बिहीबार वीरगञ्जमा महात्मा गान्धी (एमजी) सडक नामकरण कार्यक्रममा सहभागी हुन उनी आउने तय भएको थियो । राजदूत वीरगञ्ज आउने कार्यक्रम स्थगित भएको वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले जनाएको छ । मौसममा आएको खराबीले गर्दा राजदूत आउने कार्यक्रम स्थगित भएको महावाणिज्य दूतावासका […]

चालु पूँजी कर्जा मार्गदर्शनको विरोधमा वीरगञ्जका उद्योगी व्यवसायी आन्दोलित

११ पुस, वीरगञ्ज । चालु पूँजी कर्जा मार्गदर्शनको विरोधमा वीरगञ्जका उद्योगी व्यवसायीहरुले सोमबारदेखि आन्दोलन सुरु गरेका छन् । उनीहरुले हामी आन्दोलनमा छौं लेखिएको ब्यानर सहित वीरगञ्जमा प्रदर्शन गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघबाट निस्केको विरोध र्‍याली आदर्शनगर हुँदै आदर्शनगरमै रहेको नेपाल राष्ट्र बैंक अगाडि पुगेर स्थगित भएको थियो । बैंकको ब्याजदर चर्को भएको र […]

मतपत्र फरक परेपछि स्थगित पर्साको पटेर्वासुगौलीमा मतदान सुरु

४ मंसिर, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका-२ गादीको बेल्वास्थित थारु सेवा सदन मतदान केन्द्रमा मतपत्र फरक परेपछि करिब साढे २ घण्टा मतगणना स्थगित भएको छ । स्थगित भएको मतदान पौने ४ बजे सुरु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रदेशसभा निर्वाचनको मतपत्र दिएको खुलेपछि १ बजेदेखि मतदान स्थगित भएको थियो । पर्सा क्षेत्र नं […]

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित

२९ भदौ, वीरगञ्ज । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलन स्थगित गरेको छ । देशभरका डिपोबाट पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिएर आन्दोलनमा रहेको महासंघले नेपाल आयल निगमसँग तीन बुँदे सहमतिपछि आन्दोलन स्थगित गरेको हो । बुधबार भएको सहमति र आउँदै गरेको ठूला चाडपर्वका कारण आम जनताको आवागमनलाई ध्यानमा राखेर आन्दोलन स्थगित गरिएको महासंघका अध्यक्ष खगेश्वर बोहराले […]

प्रसौनी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित हुन सकेन

२२ साउन, वीरगञ्ज । जनप्रतिनिधिहरुबीच कुरा नमिल्दा बाराको प्रसौनी गाउँपालिकाले नयाँ आर्थिक वर्ष सुरु भइसक्दा पनि नीति तथा कार्यक्रम र बजेट पारित गर्न सकेको छैन । १० असारमा बोलाइएको गाउँसभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो । त्यसपछि दोश्रो बैठक २१ साउनका लागि बोलाइएको थियो । तर २१ जना कार्यपालिका सदस्य गाउँसभामा आएनन् । ३९ […]

कालिकामाईमा जसपा र कांग्रेस कार्यकर्ताबीच झडप, वडाध्यक्षसहित ५ जना घाइते

३२ असार, वीरगञ्ज । शुक्रबार डाकिएको गाउँ सभा स्थगित भइसकेपछि पनि पर्साको कालिकामाई गाउँपालिकामा झडप भएको छ । शुक्रबार दिउँसो नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परी वडा नं ३ का अध्यक्ष सञ्जयकुमार पटेल सहित ५ जना घाइते भएका छन् । घाइतेहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ […]

उपाध्यक्ष, वडाध्यक्षसहितले बहिष्कार गरेपछि कालिकामाई गाउँपालिकाको बजेट आएन

वीरगञ्ज – पर्साको कालिकामाई गाउँपालिकाको आठाैँ गाउँसभालाई पालिकाकी उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्यलगायतले बहिष्कार गरेपछि स्थगित भएको छ। शुक्रबार गाउँसभामार्फत ०७९÷८० को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्न राखिएको गाउँसभालाई उपाध्यक्ष, वडाध्यक्षलगायतले बहिष्कार गर्दा गणपूरक संख्या नपुगेपछि स्थगन भएको हो। गाउँसभालाई पालिकाकी उपाध्यक्ष राजमती बरैनी, वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसिया, ४ का सञ्जय साहलगायत […]

निर्वाचन अधिकृत अस्वस्थ भएपछि लहानमा सर्वदलीय बैठक प्रभावित

३१ वैशाख, वीरगञ्ज । सिरहाको लहान नगरपालिकाका निर्वाचन अधिकृत गोविन्दराज पोखरेल अस्वस्थ भएपछि सर्वदलीय वैठक प्रभावित भएको छ । सर्वदलीय बैठककै चलिरहेकै समयमा पोखरेल शनिबार बिहान अस्वस्थ भएपछि बैठक स्थगित भएको थियो । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । अर्को बैठकबारे राजनीतिक दलका प्रतिनिधिलाई टेलिफोनमार्फत जानकारी गराउने सहायक निर्वाचन अधिकृतले जारी गरेको सूचनामा उल्लेख […]

बारामा कांग्रेस जिल्ला अधिवेशनको मतपत्र जलाइयो, रौतहटमा निर्वाचन स्थगित

वीरगञ्ज – नेपाली कांग्रेस बाराको १४ औं जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचन रद्द गरिएको छ। शनिबार भएको मतदानमा धाँधली र अनियमितता भएपछि निर्वाचन नै रद्द गरिएको हो। कलैयामा भएको मतदानमा धाँधली र अनियमितता भएको भन्दै अर्को सूचना नआएसम्मको लागि निर्वाचनको सबै प्रक्रिया रद्द गरिएको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए। आइतबार सबै पक्षसित छलफल गरी अर्को […]

पर्सामा जनगणनामा खटिने सुपरिवेक्षकको तालिम स्थगित

१७ बैशाख, वीरगञ्ज । राष्ट्रिय जनगणनाका लागि पर्सामा सञ्चालित सुपरिवेक्षकको तालिम स्थगित भएको छ । निषेधाज्ञाको समयमा भिडभाड गरेर तालिम सञ्चालन गरेको भन्दै विरोध भएपछि तालिम स्थगित गरिएको हो । यसवर्ष ‘मेरो गणना, मेरो सहभागीता’ भन्ने मुल नाराका साथ राष्ट्रिय जनगणना ०७८ हुँदैछ । त्यसका लागि जिल्ला जनगणना कार्यालय पर्साले १ सय ४२ जना सुपरिवेक्षकका […]