कालिकामाईमा जसपा र कांग्रेस कार्यकर्ताबीच झडप, वडाध्यक्षसहित ५ जना घाइते

३२ असार, वीरगञ्ज । शुक्रबार डाकिएको गाउँ सभा स्थगित भइसकेपछि पनि पर्साको कालिकामाई गाउँपालिकामा झडप भएको छ । शुक्रबार दिउँसो नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परी वडा नं ३ का अध्यक्ष सञ्जयकुमार पटेल सहित ५ जना घाइते भएका छन् । घाइतेहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ […]

सम्बन्धित सामग्री

राजनीतिक खिचातानीले कालिकामाई गाउँपालिकाको गाउँ सभा अनिश्चित

२ साउन, वीरगञ्ज । गाउँ सभा स्थगित भइसकेपछि पर्साको कालिकामाई गाउँपालिकामा असार ३१ गते शुक्रबार झडप भयो । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताबीच झडप हुँदा जसपा तर्फका कालिकामाई वडा नं ३ का वडा अध्यक्ष सञ्जय कुमार पटेलसहित ५ जना घाइते भए । नेपाली कांग्रेस पक्षले पनि आफ्नो तर्फका कृष्ण ठाकुर, अमरदेव चौरसिया, […]