भारतलाई पठाएकाे कूटनीतिक नोटको विस्तृत विवरण सार्वजनिक गर्न मिल्दैन : प्रवक्ता लम्साल

महाकालीमा एकतर्फी तटबन्ध : सरकारले भारतलाई पठायो कूटनीतिक नोट दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ । समस्याको स्थायी समाधानका लागि प्रयास गर्नुपर्ने धारणासहित...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने - NepaliPatra

काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान मन्त्रिपरिषद्का सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिइन् । त्यसैगरी सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास […]

मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

पप स्टार रिकी मार्टिनविरुद्ध यौन उत्पीडनको उजुरी दर्ता

पोर्टोरिकन पप स्टार रिकी मार्टिन विरुद्ध यौन उत्पीडनको उजुरी दर्ता भएको छ ।   प्रहरी प्रवक्ता एडवर्ड रामिरेजले  एसोसिएटेड प्रेस (एपी) लाई उनी विरुद्ध राजधानी सान जुआनको एक प्रहरी चौकीमा उजुरी दर्ता गरिएको बताएका छन् । उजुरीको प्रकृति हेर्दा उजुरी दिने व्यक्ति र आरोपको विवरण लगायत अन्य विवरण सार्वजनिक गरिएको छैन । मार्टिनका भतिजा डेनिस याडेल […]

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति सार्वजनिक गरिने

काठमाडौं : सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ।बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भदौ १७ गतेको मन्त्रिपरिषद् बैठकले दुई वटा निर्णय गरेको बताए।'वर्तमान मन्त्रिपरिषद्का सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ,' कार्कीले भने।यससँगै भदौ १७ गतेको मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन संशोधन गर

देउवा सरकार गठन भएको ४ महिनासम्म सार्वजनिक भएन मन्त्रीहरूको सम्पत्ति विवरण

प्रधानमन्त्री शेरबहादुर देउवा र उनको सरकारमा रहेका मन्त्रीहरूको सम्पत्ति हालसम्म सरकारले सार्वजनिक गरेको छैन । सार्वजनिक पदमा नियुक्त भएको ६० दिनभित्र सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्य रूपमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानूनी प्रावधान छ । देउवा नेतृत्वमा सरकार गठन भएको ४ महिनाभन्दा बढी भइसकेको भए पनि हालसम्म सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि मात्र सम्पत्ति विवरण सार्वजनिक हुने बताए । ...

प्रधानमन्त्री देउवाले पाँच महिनामा पनि सम्पत्ति विवरण सार्वजनिक गरेनन्

नियुक्त भएको पाँच महिना नाघिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले ६० दिनभित्र सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण अझै सार्वजनिक नगरेका हुन् ।‘प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको छ । तर, सार्वजनिक किन भएन ? म बुझ्छु’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले भने  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक हु

दुई महिनामै अभूतपूर्व उत्साह देखियो : एकीकृत समाजवादी

५ कात्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजावादी) ले पार्टी गठनको दुई महिना अवधिको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रवक्ता जगनाथ खतिवडाले वक्तव्य जारी गरी पार्टी गठनको दुई महिनामै अभूतपूर्व उत्साह देखिएको उल्लेख गरेका हुन् । ‘पार्टी निर्माणका पक्षमा देशभरका हजारौँ युवा, विद्यार्थी कार्यकर्ताहरुको स्वतःस्फुर्त सहभागिताले यो स्थिति सम्भव भएको हो’, वक्तव्यमा भनिएको छ । […]

परराष्ट्र मन्त्रीबाट हटेलगत्तै प्रदीप ज्ञवालीद्वारा सम्पत्ति विवरण सार्वजनिक

काठमाण्डौ – नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रीबाट हटेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । शुक्रवार बेलुकी सामाजिक सञ्जालमार्फत उहाँले विदेश भ्रमणबाट आएको लेभी पार्टीको खातामा बुझाएको जानकारी दिनुभएको छ । आफ्नो सवा तीन वर्षको कार्यकालमा केही घरायसी सामान र दुईसय थान पुस्तकबाहेक अरु सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको उहाँले उल्लेख गर्नुभएको छ ।  ‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ ह...

ओली सरकारका तीन उपहार– दम्भ‚ द्वन्द्व र भ्रष्टाचार : कांग्रेस प्रवक्ता

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको जनाएको छ।सहयोगी प्रतिपक्षी हुँदाहुँदै पनि सरकारले जनचाहनअनुसार काम गर्न नसकेको कांग्रेसले प्रतिक्रिया दिएको छ।सरकारले तीन वर्षमा गरेका कामको विवरण सार्वजनिक गरेकै दिन कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यस्ते प्रतिक्रिया दिएका छन्।‘अनुकूल राजनीतिक परिस्थिति भएर पनि इतिहासको सबैभन्दा बलियो भनिएको सरकार प्रधानमन्त्रीको अयोग्यताको कारणले असफल भएको नेपाली कांग्रेसको मूल्यांकन