ओली सरकारका तीन उपहार– दम्भ‚ द्वन्द्व र भ्रष्टाचार : कांग्रेस प्रवक्ता

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको जनाएको छ।सहयोगी प्रतिपक्षी हुँदाहुँदै पनि सरकारले जनचाहनअनुसार काम गर्न नसकेको कांग्रेसले प्रतिक्रिया दिएको छ।सरकारले तीन वर्षमा गरेका कामको विवरण सार्वजनिक गरेकै दिन कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यस्ते प्रतिक्रिया दिएका छन्।‘अनुकूल राजनीतिक परिस्थिति भएर पनि इतिहासको सबैभन्दा बलियो भनिएको सरकार प्रधानमन्त्रीको अयोग्यताको कारणले असफल भएको नेपाली कांग्रेसको मूल्यांकन

सम्बन्धित सामग्री

भ्रष्टाचारमा कांग्रेसको शून्यसहनशीलता नीति : कांग्रेस प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले भ्रष्टाचार र अनियमितताका सम्बन्धमा पार्टीको शून्य सहनशीलताको नीति रहेको बताउनुभएको छ । यही साउन २ गते सुरु भई बुधबारसम्म केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयबारे जानकारी दिन बुधबार कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले कांग्रेस सधैँ सुशासनका पक्षमा रहेको उल्लेख गर्नुभयो । कांग्रेसले सुशासनमा सधैँ अगुवाइ गरेको …

एक वर्षमा भ्रष्टाचार घट्यो, सरकार सन्तोषजक ढंगले चलेको छः कांग्रेस

नेपाली कांग्रेसले आफनो नेतृत्वमा सरकार गठन भएपछि भ्रष्टाचार घटेको दाबी गरेको छ। शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछिको एक वर्षको अवधिमा भ्रष्टाचार नियन्त्रण भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले दावी गरे। मंगलबार ...

सरकारको काममा असन्तुष्ट हुनुपर्ने कुनै कारण छैनः कांग्रेस प्रवक्ता महत

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको एक वर्ष सन्तोषजनक रहेको बताएका छन्। मंगलबार कांग्रेस पार्टी कार्यालय सानेपामा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन्। सरकार कोरोना व्यवस्थापमन, भ्रष्टाचार नियन्त्रण र विदेश नीतिको अन्योलता हटाउन सफल भएको उनको दाबी छ। उनले भने, ‘कोभिड व्यवस्थापन भएको छ। भ्रष्टाचार रोकिएको छ। वैदेशिक नीतिको अन्यौलता हटेको छ। […]

सरकारको विरोधमा काँग्रेसले आज देशभर प्रदर्शन गर्दै

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारको विरोधमा देशभर प्रदर्शन गर्न लागेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार, वरिष्ठ नेता रामचन्द्र पौडेल माथि मंसिर १७ गते तनुहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको बताएका

निषेधाज्ञामा कोरोना नियन्त्रणमा सरकार सक्रिय होस् : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निषेधाज्ञाको समयमा भ्रष्टाचार, सत्ताको द्वन्द्व र प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध रहुन् भन्ने कामना गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति प्रकाशित गर्दै यस अवधिमा सरकारले कोरोना निषेधको क्षमता युद्धस्तरमा बढाओस् भन्ने पनि कामना गरेका छन् ।

निषेधाज्ञामा कोरोना नियन्त्रणमा सरकार सक्रिय होस् : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निषेधाज्ञाको समयमा भ्रष्टाचार, सत्ताको द्वन्द्व र प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध रहुन् भन्ने कामना गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति प्रकाशित गर्दै यस अवधिमा सरकारले कोरोना निषेधको क्षमता युद्धस्तरमा बढाओस् भन्ने पनि कामना गरेका छन् ।