गोरखा, असार ४ । गोरखाको भिमसेन थापा गाउँपालिका १ अन्तर्गतको दुल्लभ माध्यमिक विद्यालयमा प्रध्यानाध्यापक नियुक्तिको विषयमा चरम बेथिती भेटिएको छ । राज्यको माथिल्लो तह र विभिन्न सामाजिक सस्थाको नेतृत्व प्रदान गर्ने हरु हुर्के पढेको यस बिद्यालयमा अहिले राजनीतिक रंगले हजारौ विद्यार्थीको भविश्यमाथी खेलवाड हुने चिन्ता बढेको छ । केहि बर्ष पहिलेसम्म जिल्लाकै धेरै बिद्यार्थी हुने […]