चर्को मूल्य असुल्ने गोसाईँकुण्ड पदमार्गका होटलहरुलाई कारबाही

गोसाईँकुण्ड जाने पदमार्गमा पर्यटक तथा तीर्थयात्रुहरूसँग चर्को मूल्य असुल्ने होटेलहरु कारबाहीमा परेका छन्। होटेलहरुले बील बिजक जारी नगरी बढी रकम लिने गरेको गुनासो बढेपछि सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीको संयोजकत्वको...

सम्बन्धित सामग्री

यात्रुसँग चर्को भाडा लिने सवारीसाधनलाई काभ्रेमा कारबाही

चाडपर्वको मौका छोपी यात्रुसँग चर्को भाडा असुल्ने सवारीसाधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले कारबाही गरेको छ ।

मिटरब्याज पीडित खोज्दै दोलखा प्रहरी

मिटरब्याजमा संलग्नलाई कारबाही अभियान थालेको दोलखा प्रहरीले मिटर ब्याजबाट पीडित बनेकाहरुको खोजी सुरु गरेको छ। मिटर ब्याजबाट चर्को रकम असुल्ने र अपराध गर्नेहरु जिल्लामा बढेसंगै जिल्ला प्रहरी कार्यालयले त्यसबाट पिडित बनेकाहरुको खोजी थालेको हो।...

वैदेशिक रोजगारीमा ठगिएकाहरूलाई सम्पर्कमा आउन मन्त्रालयको आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका अनियमितता एवं गैरकानूनी क्रियाकलाप नरोके हदैसम्मको कारबाही गरिने जनाएको छ ।  वैदेशिक रोजगारीका नाममा नेपाली युवासँग चर्को रकम असुल्ने गरेको, रकम...

गोरखामा यात्रुसँग बढी भाडा असुल्ने चालकलाई १० हजार जरिवाना

२७ असार, गोरखा । गोरखाबाट विभिन्न स्थानमा जाने यात्रुसँग चर्को भाडा असुल्ने सवारी चालकलाई प्रहरीले कारबाही गरेको छ । तोकिएको भन्दा बढी भाडा असुलेर गोरखाबाट काठमाडौं, चितवन लगायतका स्थानमा यात्रु ओसारपसार गर्ने तीन माइक्रोबस चालक गोरखाको …

चर्को शुल्क असुल्ने अस्पताललाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ संक्रमितको उपचारका लागि तोकिए भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी ध्यानाकर्षण पत्रमार्फत मन्त्रालयले सो चेतावनी दिएको हो ।मन्त्रालयले निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको पाइएमा स्थानीय प्रशासन र मन्त्रालयलाई जानकारी दिन आग्रह गरेको छ । यदि तोकाएकोभन्दा बढी शुल्क लिएको पाइएमा कडाभन्दा कडा कारबाही गरिने चेतावनी समेत मन्त्रालयले दिएको छ

कोरोनाको उपचारमा बढी शुल्क असुल्ने अस्पताललाई कारबाही हुन्छ : मन्त्रालय

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या अस्पतालले कोरोनाको उपचारको नाममा बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । केही अस्पतालले चर्को शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले विज्ञप्ति निकालेर सङ्कटको बेलामा सहयोगी भावनाले काम गर्नुपर्नेमा दुःख दिने, समस्या बढाउने र बढी शुल्क लिनेहरूलाई कारबाहीको चेतावनी दिएको हो । बढी शुल्क लिएको पाइएमा स्वास्थ्य मन्त्रालयमा खबर गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ । काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलले एक दिनको शुल्क ३० हजार रुपैयाँसम्म र ह्याम्स अस्पतालले दिन...

चर्को शुल्क असुल्ने निजी अस्पतालहरुलाई कारबाही गर्ने सरकारको चेतावनी

सरकारले चर्को शुल्क असुलेर केही निजी अस्पतालले कोरोना संक्रमित तथा बिरामीहरुको उपचार गरिरहेको गुनासो आइरहेको भन्दै त्यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे गम्भीर  ध्यानाकर्षण भएको जनाउँदै चर्को शुल्क असुल्ने निजी अस्पतालहरुलाई कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएको छ । ‘कोभिड–१९ को संक्रमणको यस महामारीको समयमा केही निजी अस्पतालहरुले नेपाल सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिने गरेको गुनासो प्राप्त भइरहेका छन्। महामारीक

मोर्गन कलेजलाई कारबाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले परीक्षार्थीसँग चर्को शुल्क असुल्ने काठमाडौंको बसुन्धरामा रहेको मोर्गन कलेजलाई कारबाही