जर्मन बुन्डेसलिगाको उपाधि बायर्नलाई

काठमाडौं, ११ वैशाख । जर्मन बुन्डेसलिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डलाई ३–१ गोल अन्तरले हराउँदै लगातार दशौँ सिजन उपाधि उचालेको हो । बायर्न युरोपको शीर्ष पाँच लिगमा लगातार १० औं सिजन उपाधि जित्ने पहिलो टोली बनेको छ । घरेलु मैदानमा भएको खेलमा १५औं मिनेटमा सेर्जी जिनाब्रीले […]

सम्बन्धित सामग्री

लेभरकुजनले जित्यो जर्मन कपको उपाधि

काठमाडौं । यो सिजन आफ्नो दोश्रो उपाधि जित्ने क्रममा बायर लेभरकुजन जर्मन कप च्याम्पियन बनेको छ । जर्मनमा भएको खेलहरुमा यो पटक लिभरकुजन कुनै खेलमा पनि पराजित भएन । पूरा सिजन घरेलु फुटबलमा अपराजित रहने क्रममा शनिबार काइजरस्लर्टनलाई १–० ले पराजित गरेर जर्मनकपको उपाधि जितेको हो । उसले यसअघि जर्मन बुन्डेसलिगा जितेको थियो । तर […]

जर्मन कपसँगै लेभरकुजन घरमा अपराजित

बायर लेभरकुजनले पूरा सिजन घरेलु फुटबलमा अपराजित रहने क्रममा शनिबार काइजरस्लर्टनलाई १–० ले पराजित गरेर जर्मनकपको उपाधि जितेको छ । जर्मन बुन्डेसलिगा पनि जितेको बायरले यससँगै कप डबलको उपाधि पनि आत्मसात् गरेको छ ।

लाइप्जिग डिएफवी पोकल च्याम्पियन

एजेन्सी – आरबी लाइप्जिग लगातार दाेस्राे सिजन जर्मन डिएफवी पोकलको च्याम्पियन बनेको छ । जर्मन बुन्डेसलिगा प्रतिद्धन्द्धी फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै लाइप्जिगले उपाधि जित्न सफल भएको हो । लाइप्जिगलाई च्याम्पियन बनाउन क्रिस्टोफर एनकुन्कु र डोमिनिक जोबोस्लाईले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको ७१औं मिनेटमा क्रिस्टोफर […] The post लाइप्जिग डिएफवी पोकल च्याम्पियन first appeared on Hamro Khelkud.

दुई मिलान क्लब अन्तिम दिन उपाधि होडमा

एजेन्सी – युरोपेली क्लब फुटबलको यो सिजनको चर्चित घरेलु लिगहरु सकिने संघारमा छन् । जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वान सकिसकेको छ भने प्रिमियर लिग र इटालियन सिरी ए को उपाधि छिनोफानो आज हुँदैछ । बुन्डेसलिगामा बायर्न म्युनिख तथा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई च्याम्पियन बनाएर लिगको समापन भइसकेको छ । आइतबार […]

बायर्न लगातार १०औँ पटक बुन्डेसलिगाको च्याम्पियन

काठमाडौँ – बोरुसिया डर्टमुन्डलाई ३-१ अन्तरले पराजित गर्दै शनिबार राति बायर्न म्युनिख लगातार १०औँ सिजन जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ । घरेलु मैदान एलिएन्ज एरिनामा बायर्न बुन्डेसलिगाको तीन खेल बाँकी छँदै ३२औँ उपाधि जित्न सफल भयो । बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले १-१ गोल गरे । डर्टमुन्डका इम्री क्यानले १ गोल […]

बायर्न लगातार दशौँ सिजन उपाधि जित्ने पहिलो टोली

बायर्न म्युनिखले लगातार दशौँ सिजन जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।च्याम्पियन बायर्नले पछिल्लो दश सिजन उपाधि आफ्नो पोल्टोमा पारेको छ । योसँगै बार्यन लगातार दशौँ सिजन उपाधि जित्ने पहिलो टोली बनेको छ । बायर्नले सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको छ । घरेलु मैदानमा खेलको १५ औँ मिनेटमा सर्जी ग्नाब्रीले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए ।३४ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै

बायर्नलाई लगातार दशौँ पटक जर्मन बुन्डेसलिगा फुटबलको उपाधि

काठमाण्डाै - बायर्न म्युनिखले लगातार दशौँ पटक जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा बोरुसिया डर्टमन्डलाई ३–१ गोलले हराउँदै बायर्नले लगातार दशौँ सिजनकाे उपाधि जितेको हो । घरेलु मैदानमा सेर्जी जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले गोल गरे। डर्टमन्डका इम्री क्यानले एक गोल फर्काए । जितसँगै बायर्नले तीन खेल अगाडि नै उपाधि जितेको हो । उसको ३१ खेलमा ७५ अङ्क छ । समान खेलमा दोस्रो स्थानमा रहेको डर्टमन्डकाे ६३ अङ्क छ । बायर्नले सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको छ । ...

बायर्नको जितमा लेवान्डोस्कीको दुई गोल

साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा ७ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा बायर्नले युनियन बर्लीमाथि ४–० गोलको सहज जित निकाल्दै आफूलाई उपाधि होडमा थप बलियो बनाएको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । त्यस्तै किङ्ग्सले कोम्यान र तानग्युए निन्जोउले एक–एक गोल गरे । १६औं मिनेटमा कोम्यानले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।२५औं मिनेटमा निन्जोउले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । लेवान

मोन्चेनग्लाडबचमाथि फराकिलो जितसँगै बायर्नले मनायो उपाधिको खुसी

काठमाडौं। रोबर्ट लेवानडोवस्कीको ह्याट्रिकप्रेरित बायर्न म्युनिखले बोरुसिया मोन्चेनग्लाडबचविरुद्ध ६–० नतिजा निकाल्दै लगातार नवौं पटक जर्मन बुन्डेसलिगा जितेको खुसी मनाएको छ। बोरुसिया डर्टमण्डले दोस्रो स्थानको आरबी लाइपजिगलाई हराइदिएपछि बायर्नले तीन खेलअघि नै उपाधि जितिसकेको थियो। बायर्नको जितमा लेवानडोवस्कीले तीन तथा थोमस मुलर, किंग्सले कोम्यान, लोरी सानेले एक एक गोल गरे। लेवानडोवस्कीले बुन्डेसलिगामा २०० गोलको कोशेढुंगा पार गरे।

मैन्जद्वारा बार्यन पराजित

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ ।शनिबार राति भएको खेलमा बायर्न मैन्जसँग २–१ गोल अन्तरले पराजित भएको हो। मैन्जको जीतमा जोनाथन र रोबिन क्वासनले एक÷एक गोल गरे। खेलको इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए पनि बायर्न २–१ ले पराजित भयो। हारसँगै बार्यन उपाधि उचाल्न असफल भएको छ।