काठमाडौं । यो सिजन आफ्नो दोश्रो उपाधि जित्ने क्रममा बायर लेभरकुजन जर्मन कप च्याम्पियन बनेको छ । जर्मनमा भएको खेलहरुमा यो पटक लिभरकुजन कुनै खेलमा पनि पराजित भएन । पूरा सिजन घरेलु फुटबलमा अपराजित रहने क्रममा शनिबार काइजरस्लर्टनलाई १–० ले पराजित गरेर जर्मनकपको उपाधि जितेको हो । उसले यसअघि जर्मन बुन्डेसलिगा जितेको थियो । तर […]