जर्मन कपसँगै लेभरकुजन घरमा अपराजित

बायर लेभरकुजनले पूरा सिजन घरेलु फुटबलमा अपराजित रहने क्रममा शनिबार काइजरस्लर्टनलाई १–० ले पराजित गरेर जर्मनकपको उपाधि जितेको छ । जर्मन बुन्डेसलिगा पनि जितेको बायरले यससँगै कप डबलको उपाधि पनि आत्मसात् गरेको छ ।