बायर्नलाई लगातार दशौँ पटक जर्मन बुन्डेसलिगा फुटबलको उपाधि

काठमाण्डाै - बायर्न म्युनिखले लगातार दशौँ पटक जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा बोरुसिया डर्टमन्डलाई ३–१ गोलले हराउँदै बायर्नले लगातार दशौँ सिजनकाे उपाधि जितेको हो । घरेलु मैदानमा सेर्जी जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले गोल गरे। डर्टमन्डका इम्री क्यानले एक गोल फर्काए । जितसँगै बायर्नले तीन खेल अगाडि नै उपाधि जितेको हो । उसको ३१ खेलमा ७५ अङ्क छ । समान खेलमा दोस्रो स्थानमा रहेको डर्टमन्डकाे ६३ अङ्क छ । बायर्नले सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको छ । ...

सम्बन्धित सामग्री

बार्यनको सानदार जित

जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा बायर्नले बोचुमलाई ७–० गोल अन्तरले हराएको हो ।

बायर्नले उल्फवर्गलाई हरायो

काठमाडौँ – उल्फवर्गलाई २-० ले हराउँदै जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत आइतबार राति बायर्न म्युनिखले लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा बायर्नका लागी जमल मुसिआला र थोमस मुलरले एक-एक गोल गरे । बायर्नले दुबै गोल पहिलो हाफमा गरेको थियो । दोस्रो जितसँगै बायर्न २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ […]

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको सानदार जित

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत बायर्न म्युनिखले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले एफसी कोल्नलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

बायर्नको सानदार जित

बर्लिन, (एजेन्सी) । जर्मन बुन्डेसलिगा फुटबल प्रतियोगितामा बार्यन म्युनिखले सानदार जित निकालेको छ । शनिबार बिहान भएको लिगको १७औं साताको खेलमा बार्यनले उल्भ्सवर्माथि ४–० को एकपक्षीय जित निकालेको हो । बार्यनलाई आफ्नो घरेलु मैदानमा जिताउन चार जना खेलाडीले एक–एक गोल गरे । खेलको सातौं मिनेटमा बार्यनले थोमस मुलरको गोलबाट अग्रता लिएको थियो । त्यसपछि ५७औं […]

बायर्नले स्टुटगार्टलाई ५-० ले हरायो

काठमाडौँ – बायर्न म्युनिखले स्टुटगार्टलाई ५-० गोल अन्तरले हराएको छ । जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा बायर्नले स्टुटगार्टलाई फराकिलो जित निकालेको हो । बायर्नको जितमा सर्जी जिनाब्रीले ह्याट्रिक गर्दा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यस जितसँगै बायर्नले १६ खेलमा ४० अंक जोडेर शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ । स्टुटगार्ट […]

१० खेलाडीमा सीमित वायर्न म्युनिखको सहज जित

जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको वायर्न म्युनिखले सहज जित निकालेको छ ।

१० खेलाडीमा सीमित वायर्न म्युनिखको सहज जित

जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको वायर्न म्युनिखले सहज जित निकालेको छ ।

बायर्न बराबरीमा रोकियो

काठमाडौं । साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा बराबरी खेलेको छ । शुक्रबार राति भएको खेलमा बोरुसिया मोन्चेनग्लाडबाखसँग १–१ गोलको बराबरीमा रोकिएको हो । मोन्चेनग्लाडबाखको मैदानमा भएको खेलको १० औं मिनेटमा अलसाने प्लिआले गोल गर्दै मोन्चेनग्लाडबाखलाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा जोसुवा किमिचको...

बायर्नलाई लगातार नवौँ बुन्डेसलिगा उपाधि

बायर्न म्युनिखले लगातार नवौं पटक जर्मन बुन्डेसलिगा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार दोस्रो स्थानको आरबी लेइपजिगलाई चौथो स्थानको बोरुसिया डर्टमुन्डले ३–२ ले हराएपछि बायर्नको उपाधि सुनिश्चित भएको थियो । त्यसको छोटो अन्तरमै घरेलु मैदानमा भएको खेलमा बार्यनले बोरुसिया मोन्चेनग्लाडवाचलाई ६–० को विशाल ...