काठमाडौं : शुक्रबारदेखि तीनवटा नयाँ फिल्मले एकसाथ प्रदर्शन थालेका छन्। नेपाली फिल्म 'आकाशे खेती'सहित दुईवटा भारतीय फिल्म 'राधे श्याम' र 'इथरकुम थुनिन्धवन'ले एकसाथ प्रदर्शन थालेका हुन्। उदय सुब्बाको निर्देशनमा बनेको कमेडी ड्रामा 'आकाशे खेती'ले मल्टिप्लेक्समा न्युन सो पाएको छ। विल्सन विक्रम राई, गौरव पहाडी, रजनी गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चिङबाङ र दिल प्रकाश यक्सोले संयुक्त रूपमा निर्