आज शुक्रबारबाट फिल्म ‘घनचक्कर’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म देशभर प्रदर्शनमा आएको हो । यद्यपी देशभरका फिल्म हल भने यसले पाएको छैन । किनभने गत साता प्रदर्शनमा आएको ‘चिसो मान्छे’ ले पनि थुप्रै फिल्म हल ओगटेको छ । प्रदर्शनको अघिल्लो दिन अर्थात विहिबार फिल्मको कमलपोखरी स्थित बिग मुभिजनमा प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ ।फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, अशान्त शर्मा, ईश्