फ्राइडे रिलिज : एकसाथ आए ‘आकाशे खेती’ र ‘राधे श्याम’

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट नेपाली चलचित्र घरमा एक साउथ (दक्षिण भारतीय) सहित दुई फिल्म रिलिज भएको छ । फिल्म हुन् ‘आकाशे खेती’ र ‘राधे श्याम’ । ‘आकाशे’ नेपाली फिल्म हो, भने ‘राधे श्याम’ साउथ । यी दुबै फिल्मले राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ ।‘आकाशे खेती’ :पुराना निर्देशक उदय सुब्बाको निर्देशन रहेको फिल्म हो ‘आकासे खेती’ । पुराना धारका फिल्म निर्देशनमा सफल मानिएका सुब्बाले पछिल्लो समयका कलाकार लिएर यो फिल्म निर्म

सम्बन्धित सामग्री

फ्राइडे रिलिज : हलमा 'राधे श्याम'को दबदबा

काठमाडौं : शुक्रबारदेखि तीनवटा नयाँ फिल्मले एकसाथ प्रदर्शन थालेका छन्। नेपाली फिल्म 'आकाशे खेती'सहित दुईवटा भारतीय फिल्म 'राधे श्याम' र 'इथरकुम थुनिन्धवन'ले एकसाथ प्रदर्शन थालेका हुन्। उदय सुब्बाको निर्देशनमा बनेको कमेडी ड्रामा 'आकाशे खेती'ले मल्टिप्लेक्समा न्युन सो पाएको छ। विल्सन विक्रम राई, गौरव पहाडी, रजनी गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चिङबाङ र दिल प्रकाश यक्सोले संयुक्त रूपमा निर्