तेलअहिब– हिजबुल्लाह र इजरायलका बिचमा गोलाबारी भएको छ । शुक्रबार नसरल्लाहको भाषण अघि एक अर्का विरुद्ध हिजबुल्लाह र इजरायलका बिचमा एक अर्का विरुद्धमा गोलीबारी भएको हो । लेबनानको हिजबुल्लाह र इजरायलले शुक्रबार शिया समूहका नेता हसन नसरल्लाहको अपेक्षित सम्बोधन अघि विगत केही घण्टामा गोलीबारी गरेको थियो । इजरायल–हमास युद्ध अक्टोबर ७ मा सुरु भए देखिको […]
पाकिस्तान र अफगानिस्तानको सीमामा गोलाबारी भएपछि तोरखाम नाका बन्द गरिएको छ। समाचार एजेन्सी रोयटर्सले पाकिस्तानी सुरक्षा बलसँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै गाेलाबारी भएकाे जनाएकाे हाे। तोरखाम नाकामा गोली चलेको आवाज सुनिएको र गोलाबारी सुरु भएपछि मानिसहरू भागेको स्थानीयले बताएका छन्। यस क्षेत्रमा तैनाथ सुरक्षाकर्मीले नाम नबताउने सर्तमा तालिवान र पाकिस्तानी सेनाबीच गोली हानाहान भएको तर […]
युक्रेनको जापोरेज्हिया परमाणु उर्जा केन्द्रमा थप गोलाबारी भएको छ। युक्रेन र रुसले एकअर्कामाथि आक्रमणको आरोप लगाएका छन्। युरोपकै ठूलो परमाणु उर्जा केन्द्रको कार्यालय र अग्नि केन्द्रमा बिहीबार १० पटक गोलाबारी भएको दुवै पक्षको भनाइ छ। अवस्थाबारे छलफल गर्नका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बस्ने भएको छ। संयुक्त राष्ट्रसंघका परमाणु अनुगमन निकायका प्रमुख राफाएल ग्रोसीले […]
डेनमार्कको एक सपिङ मलमा गोलाबारी भएको छ । बन्दुकधारीले चलाएको गोली लागेर तीन जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ । दक्षिण कोपनहेगनमा रहेको फिल्ड्स मलमा गोलाबारी भएको हो ।
घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले २२ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ । घटना पछि प्रधानमन्त्री मेट फ्रेड्रिकसेनले डेनमार्कले क्रुर आक्रमण भोगेको बताएका बीबीसीले जनाएको छ ।
फिल्ड्स मलमा १ सय ४० भन्दा धेरै पसल र रेस्टुरेन्ट छन् । यो मल कोपनहेगनको बाहिरी भागमा छ र ...
काठमाण्डाै – यूक्रेनको पूर्वी शहर लिसिचान्स्कमा रुसी र युक्रेनी सेनाबीच गोलाबारी भैरहेको छ । यो शहर आफ्नो नियन्त्रणमा रहेको दुवै देशले दाबी गरिरहेका छन् ।
रुसी सेनाले त्यहाँ गोलाबारी गरिरहेको छ भने युक्रेनी सेना शहर जोगाउने कसरतमा जुटेको बीबीसीले जनाएको छ । यसअघि रुसले युक्रेनको आवासीय क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गर्दा कम्तिमा २१ जनाको ज्यान गएको थियो । केही दिन अगाडि अमेरिकाले यूक्रेनलाई जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र राडारसहितका युद्ध सामाग्री सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको...
रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरु सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्धबिराम घोषणा गरेको थियो । रुसी सेनाको गोलाबारीका कारण सर्बसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरुले बताएका छन् । रुसी सेनाले बमबारी र गोलाबारी तीव्र पारेको मारिओपोलका मेयर भदयाम बोयचेन्कोले बताएका छन् । ‘आवासीय ब्लकहरुमा निरन्तर गोलाबारी जारी छ । आवासीय क्षेत्रमा विमानले बमहर
काठमाडौँ । रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरू सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्ध बिराम घोषणा गरेको थियो । रुसी सेनाको गोलाबारीका कारण सर्वसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरूले बताएका छन् । रुसी सेनाले बमबारी र गोलाबारी तीव्र […]
६ फागुन, काठमाडौं । युक्रेनको पूर्वी क्षेत्रमा शुक्रबार समेत गोलाबारी भएको छ । पछिल्लो गोलाबारीसँगै सरकारी सेना र रुस समर्थित पृथकतावादीले एक-अर्कालाई निशाना बनाएको भन्दै आरोप-प्रत्यारोपमा उत्रिएका छन् । रुसले नक्कली बहाना बनाएर कुनै पनि युक्रेनमा हमला गर्न सक्ने त्रास बढिरहेका बेला सरकारी सेना र रुस समर्थित पृथकतावादीले एकअर्कामाथि गोलाबारी गरेको आरोप लगाएका हुन् । […]
पूर्वी युक्रेनको एउटा गाउँमा रुसी समर्थक बिखन्डनकारीले गोलाबारी गरेको विवरण सार्वजनिक भएको छ। रसिया र युक्रेनको बढ्दो तनावबीच पूर्वी युक्रेनको स्ट्यान्टिया लुगान्स्कामा बिखन्डनकारीले गोलाबारी गरेका हुन्। गोलाबारीबाट एउटा किन्डरगार्टेनको पर्खाल भत्किएको छ। २० बालबालिका र १८ कर्मचारी रहेको सो किन्डरगार्टेनमा कुनै मानवीय क्षति भने नभएको जनाइएको छ। गोलाबारी सुरु भएपछि चोटपटकबाट बच्न बालबालिका भागेका थिए। […]
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सत्तापक्षले बाहिरबाट धम्क्याउने र गोलाबारी गर्ने गरेको आरोप लगाएका छन् ।
मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले सत्तापक्षले धम्क्याउने गरेको बताए ।
अध्यक्ष ओलीले भने, ‘आज त सत्तापक्षले बाहिरबाट धम्क्याउने र गोलाबारी गर्ने गरेको छ, संवादहीनताको अवस्था छ । सत्तापक्ष ‘ठेगान लगाइदिन्छौं’ भन्ने उन्मादमा छ ।’
सरकार भनेको निरन्तरताको कुरा भएकाले अघिल्लो सरकारले गरेका राम्रा काम अगाडि बढाउन अध्यक्ष ओलीले आग्रह गरे । ...