रुसी र यूक्रेनी सेनाबीच पूर्वी शहर लिसिचान्स्कमा गोलाबारी

काठमाण्डाै – यूक्रेनको पूर्वी शहर लिसिचान्स्कमा रुसी र युक्रेनी सेनाबीच गोलाबारी भैरहेको छ । यो शहर आफ्नो नियन्त्रणमा रहेको दुवै देशले दाबी गरिरहेका छन् । रुसी सेनाले त्यहाँ गोलाबारी गरिरहेको छ भने युक्रेनी सेना शहर जोगाउने कसरतमा जुटेको बीबीसीले जनाएको छ । यसअघि रुसले युक्रेनको आवासीय क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गर्दा कम्तिमा २१ जनाको ज्यान गएको थियो । केही दिन अगाडि अमेरिकाले यूक्रेनलाई जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र राडारसहितका युद्ध सामाग्री सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको...

सम्बन्धित सामग्री

युक्रेनी पक्षले रुसी गाउँमा गोलाबारी गरेको क्षेत्रीय गभर्नरको आरोप

काठमाडौं– युक्रेनी पक्षबाट भएको आक्रमणका क्रममा एक जना घाइते भएको रुसको बेलगोरोद क्षेत्रका गभर्नरले आरोप लगाएका छन् । युक्रेनी पक्षको गोलाबारीका क्रममा एक जना घाइते भएको बेलगोरोद क्षेत्रका गभर्नर भियाचिस्लाभ ग्लादकोभले सामाजिक सञ्जाल टेलिग्राममार्फत जनाएका हुन् । बेलगोरोद क्षेत्रको ग्राइभोरोन्स्की जिल्लास्थित गोलोभचिन्को गाउँमा युक्रेनी पक्षबाट गोलाबारी भएको उनको भनाइ छ । गोलाबारीबाट क्षति पुगेको बताएपनि […]

युक्रेन युद्ध: उत्तरपूर्वी खार्किभमा निरन्तर गोलाबारी

रुसी सेनाले युक्रेनकाे उत्तरपूर्वी खार्किभमा निरन्तर गोलाबारी गरिरहेका छन्। उसले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ। ‘रुसी सेनाले पूर्वी युक्रेनको दोनबास क्षेत्रमा आक्रमणको लागि पुनः संगठित र अनुसन्धान सञ्चालन गरिरहेको छ’, युक्रेनी सशस्त्र बलहरूले युद्धको ४२औँ दिनमा आफ्नो अपडेटमा भनेको छ। रूसी सेनाको मुख्य प्रयास दोनेत्स्क क्षेत्रमा युक्रेनी फौजको प्रतिरक्षा तोड्नु रहेको […]

युक्रेनी सैनिकले आत्मसमर्पण गरे मात्रै मारिपोलमा गोलाबारी रोक्छौँ : पुटिन

घेराबन्दीमा रहेको युक्रेनी शहर मारिपोलमा रहेका युक्रेनी सैनिकले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी रोकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । तर यसअघि नै युक्रेनले कुनै पनि हालतमा आत्मसमर्पण नगरिने बताइसकेको छ। युक्रेनी शहर मारिपोल लगातार रुसी आक्रमणको गम्भीर निशानामा छ । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा गरिरहेको आक्रमणको क्रममा सबैभन्दा बढी प्रभावित भएको शहर […]

रुसी गोलाबारीको निशानामा मारिपोलका आवासीय भवन

रुसले युक्रेनको मारिपोल शहरमा लगातार निर्दयी रुपमा गोलाबारी गरिरहेको युक्रेनी अधिकारीले बताएका छन् । मार्च २ देखि मारिपोल शहर रुसी आक्रमणको प्रमुख निशानामा छ । शहरलाई घेराबन्दी गरेको रुसी सैनिकले सर्वसाधारणको सुरक्षित बर्हिगमनलाई अवरोध गरिरहेको युक्रेनको आरोप छ । रुसले लगातार मारिपोलका आवासीय क्षेत्रलाई निशाना बनाएर गोलबारी गरिरहेको भिडियो सार्वजनिक भएका छन् । आइतबार रुसले […]

राजधानी किभनजिकै पुग्यो रुसी सेनाः हरेक ३० मिनेटमा गोलाबारी, मेयरको अपहरण

किभ, २८ फागुन : युक्रेन आक्रमण गरिरहेको रुसी फौज राजधानी किभ नजिकै पुगेको छ । राजधानी किभ रुसी सेनाको घेराबन्दीमा परेको राष्ट्रपतिका सल्लाहकारले जनाएको छ । रुसी फौज दक्षिणी युक्रेनको मेलिटोपोल सहरतर्फ बढेको र त्यस सहरका मेयरलाई नियन्त्रणमा लिएको प्राप्त विवरणहरुमा जनाइएको छ । ‘दश जनाको समूहले मेलिटोपोलका मेयर इभान फेडोरोभलाई अपहरण गरेको छ,’ युक्रेनको […]

उद्धारमा पनि रुसको अवरोध, रुसी फौजद्वारा निरन्तर गोलाबारी जारी

एजेन्सी, फागुन २५ । युक्रेनले विभिन्न स्थानमा घाइते भएका आफ्ना नागरिकको उद्धारमा पनि रुसले अवरोध सिर्जना गरेको आरोप लगाएको छ। युक्रेनमा रुसी सैनिकको हमलाबाट भौतिक संरचना र मानवीय क्षति भएको छ। हमलाबाट घाइतेको उद्धारमा रुस बाधक बनेको युक्रेनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले बताएका छन्। उनले रुसी सेनाले दक्षिण–पूर्वीसहरहरू घाइते भएका नागरिकलाई सुरक्षित स्थानमा लैजान […]

रुसी सेनाले युद्धबिराम गरेको भनिएको मारिओपोलमा गोलाबारी र बम हमला

रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरु सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्धबिराम घोषणा गरेको थियो । रुसी सेनाको गोलाबारीका कारण सर्बसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरुले बताएका छन् । रुसी सेनाले बमबारी र गोलाबारी तीव्र पारेको मारिओपोलका मेयर भदयाम बोयचेन्कोले बताएका छन् । ‘आवासीय ब्लकहरुमा निरन्तर गोलाबारी जारी छ । आवासीय क्षेत्रमा विमानले बमहर

युद्धविराम घोषणापछि पनि युक्रेनमाथि रुसी हमला जारी, मारिओपोलमा गोलाबारी

काठमाडौँ । रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरू सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्ध बिराम घोषणा गरेको थियो । रुसी सेनाको गोलाबारीका कारण सर्वसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरूले बताएका छन् । रुसी सेनाले बमबारी र गोलाबारी तीव्र […]

किभलाई मुख्य निशाना बनाउँदै रुसी सेना

पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तिमा १९ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा कम्तिमा ७३ जना घाइते भएका छन् ।अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ । आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो । राजधानीमा गोलाबारी र ठूला विस्फोटका आवाजहरू सुनिएका प्राप्त विवरणहरूलाई जनाइएको छ ।

पूर्वी युक्रेनमा गोलाबारी: रुसी सेनाको ठूलो उत्तेजना – राष्ट्रपति जेलेन्स्किी

पूर्वी युक्रेनको एउटा गाउँमा रुसी समर्थक बिखन्डनकारीले गोलाबारी गरेको विवरण सार्वजनिक भएको छ। रसिया र युक्रेनको बढ्दो तनावबीच पूर्वी युक्रेनको स्ट्यान्टिया लुगान्स्कामा बिखन्डनकारीले गोलाबारी गरेका हुन्। गोलाबारीबाट एउटा किन्डरगार्टेनको पर्खाल भत्किएको छ। २० बालबालिका र १८ कर्मचारी रहेको सो किन्डरगार्टेनमा कुनै मानवीय क्षति भने नभएको जनाइएको छ। गोलाबारी सुरु भएपछि चोटपटकबाट बच्न बालबालिका भागेका थिए। […]